गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

सम्बन्धित सामग्री

रविको मुद्दामा पूर्ण सुनुवाइ माघ ११ गते (आदेशसहित)

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतमा माघ ११ गते पूर्ण सुनुवाइ हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै परेको रिटमा संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। शुक्रबार सुनुवाइ गर्दै अदालतले पूर्ण सुनुवाइका लागि माघ ११ गते पेशी तोकेको हो। 'प्रस्तुत विवादको सुनुवाइलाई अग्राधिकार प्रदान गरी छिटो छरितो रुपमा सम्पन्न गर्नु आवश्यक देखिएको हुँदा पूर्ण सुनु

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा पुस २२ गते पेशी

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतले पुस २२ गतेका लागि पेशी तोकेको छ । लामिछानेको सांसदको योग्यताबारे प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलासहितले दायर गरेको रिटमाथि संवैधानिक इजलासमा गत पुस ६ गते सुनुवाइ भएको थियो। इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षसँग छलफलपछि यसबारे निर्णय दिने आदेश गरेको हो।संवैधानिक इजलासमा पुस ६ गते सुनुवाइ भए पनि मंगलबार मात्र आदेशको प्रमाणित प्रति आएको हो ।  कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण