काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेविरुद्ध नाबालिक बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले दुई जनाको बक पत्र गराउन आदेश हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले आइतबार पीडित किशोरीको मेडिकल गर्ने डाक्टर र अर्का एकजनाको बकपत्र गराउन आदेश दिएका हुन् । सुनुवाइ सुरु हुन लाग्दा पीडित पक्षका कानून व्यवसायीले बकपत्रको काम […]