महाकवि देवकोटाको घरको मुद्दामा विपक्षी झिकाउन आदेश

महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घर भत्काएकोविरुद्धको मुद्दामा सर्वोच्च अदालतले विपक्षी झिकाउन आदेश दिएको छ। अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको रिटमाथि बुधबार न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले यस्तो आदेश दिएको हो।...