काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टीको १०औं महाधिवेशनको बन्दसत्रका लागि अध्यक्ष मण्डल र माईन्युट कमिटी गठन गरेको छ । पार्टीका युवा नेता सूर्य थापाले जनाएअनुसार बन्दसत्रकोअध्यक्ष मण्डलमा अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र […]