माओवादीको निष्कर्ष : सीसीएमसी खारेज, सर्वपक्षीय संयन्त्र निर्माण

६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना महामारी रोकथाम, उपचार तथा नियन्त्रणका निम्ति छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो । यो संयन्त्र प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म निर्माण हुने स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताए । ‘वडा तहसम्म नै संयन्त्र […]

सम्बन्धित सामग्री

विदेशबाट आउने यात्रुले अब सीसीएमसी फारम भर्नु नपर्ने

१६ साउन, काठमाडौं । विदेशबाट नेपाल आउँदा यात्रुले अब सीसीएमसी फारम भर्नु नपर्ने भएको छ । गृह मन्त्रालयले १२ साउनमा अध्यागमन विभागलाई पत्राचार गर्दै यसबारे जानकारी गराएको हो । विभागका निर्देशक अन्जन न्यौपानेका अनुसार यसअघि अध्यागमन विभागले २ चैत २०७८ मा जारी गरेको सूचनाको बुँदा नम्बर ५ मा उल्लेख यो प्रावधानबाहेक अन्य नियम भने यथावत […]

१२ को परीक्षाः सीसीएमसी र स्वास्थ्य मन्त्रालयको अनुमतिको पर्खाइमा बोर्ड

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका लागि आवश्यक सबै तयारी गरिसकेको छ । बोर्ड परीक्षा सञ्चालनका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमतिको पर्खाइमा रहेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार सीसीएमसी र स्वास्थ्य मन्त्रालयको परीक्षा सञ्चालनको अनुमति दिए बोर्ड परीक्षा सञ्चालन गर्न तयारी अबस्थामा […]

किन असफल भयो सीसीएमसी ?

केही साताअघि नेपाल सरकारले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी संरचना तथा कार्यविधिमा हेरफेर गर्‍यो । सो अघि प्रतिपक्ष नेपाली कांग्रेसले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) आफ्नो काम गर्न असफल भएकोले भंग गर्न माग गरेको थियो भने माओवादी केन्द्रले पनि सो केन्द्र खारेज गर्न आह्वान गरेको थियो । हुन त यी मागहरूलाई राजनीतिक तथा अन्य कोणबाट पनि […]

कांग्रेस र माओवादीले किन उठाए सीसीएमसी खारेजीको प्रश्न ?

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को नेतृत्वमाथि प्रश्न उठायो । पार्टी सभापति शेरबहादुर देउवाले बुझाएको पत्रमा सीसीएमसीको नेतृत्व अपारदर्शी, सतही र अक्षम सावित भएको उल्लेख छ । बिहीबारै बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पनि सीसीएमसी खारेज […]

पोखरेल नेतृत्वको सीसीएमसी खारेज, प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समिति

सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई खारेज गरेको छ । सीसीएमसी शुक्रबारबाट लागु हुने गरी खारेज भएको सरकारका एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएकाले सीसीएमसी खारेज सो सरह भएको ति मन्त्रीको भनाई छ ।समितिका सदस्यमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति रहने व्यवस्था गरिएको छ ।अघिल्लो बर्ष उपप्रधानमन्त्री ईश्वर पोखर

सीसीएमसी खारेज गर्न माओवादीको माग

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ ।बिहीबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) खारेज गर्न माग गरेको हो ।विपत सम्बन्धी घटनाहरु हेर्नका लागि विभिन्न सरकारी […]

सीसीएमसी खारेज गर्न माओवादी केन्द्रकाे माग

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ । बिहीवार पेरिसडाँडामा रहेकाे केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले काेराेना भाइरसकाे सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित सीसीएमसी खारेज गर्न माग गरेको हो । विपद्सम्बन्धी घटना हेर्नका लागि विभिन्न सरकारी संयन्त्र भए पनि तिनलाई काम गर्न नदिइ कानुनी हैसियत नभएको सीसीएमसी गठन गरिएको र सीसीएमसी मार्फत् अनिय...

सीसीएमसी बैठकः यस्ता छन् निर्णय

कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले अक्सिजन उद्योगहरुमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।बजारमा अक्सिजनको आपुर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सीसीएमसीले अक्सिजन उद्योगहरुमा २४ सै घण्टा विद्युत् आपुर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो । कोभिड १९ संक्रमितको संख्या बढेसँगै अधिकांश विरामीलाई उपचारका लागि अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि केन्

सिंहदरबारमा सुरु भयो सीसीएमसी बैठक

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठक  सिंहदरबारमा सुरु भएको छ । केहीबेर अघिदेखि बैठक सुरु भएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।  बैठकमा बढ्दो कोरोनाभाइरस संक्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ । यस्तै विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ । पछिल्लो समय संक्रमण बढ्दै गएपछि सरकारले विद्यालय बन्दबारे निर्णय गरेको छैन भन