सत्तागठबन्धनमा रहेका दलहरूले सरकारको काम प्रभावकारी बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्र र न्यूनतम साझा कार्यक्रम मस्यौदा समिति गठन गरेका छन् । एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बनेको उच्चस्तरीय संयन्त्रले गठबन्धनमा रहेका दलहरूका...
पाँच दलीय गठबन्धनका शीर्षसहित उच्चस्तरीय राजनीतिक संयन्त्र र निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने भएको हो ।
काठमाडौं : नेकपाको विभाजन हुनुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पटक-पटक उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने प्रस्ताव राखे। सरकार सञ्चालनलाई सहज बनाउन भन्दै प्रचण्डले गरेको प्रस्ताव ओलीको बेवास्ताकै कारण सफल हुन सकेन। ‘राष्ट्रिय सहमति आवश्यक छ भन्ने सन्दर्भमा प्रधानमन्त्रीकै नेतृत्वमा संयन्त्र बनाएर जान सकिन्छ। मैले साथसाथै के पनि भनेको छु भने मुख्य कुरा सरकार हो। सरकारले बनाउने संयन्त्र जो बनेको छ ठिक छ, त्यसले नै काम गर्न
सत्ता गठबन्धनले केन्द्र सरकारको सिको गर्दै प्रदेशमा पनि सरकार सञ्चालनमा सहयोग गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको छ । विराटनगरमा सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको हो ।नेकपा माओवादी केन्द्रका प्रदेश १ संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सरकार सञ्चालनमा सहयोग गर्न राजनीतिक संयन्त्र निर्माण गरिएको बताए । कोइरालाको नेतृत्वमा गठबन्धन दलका नेताहरू सदस्य रहने गरी प्
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको रहेको सत्तारुढ गठबन्धनले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने भएको छ ।
यसअघि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।
सरकारका न्युनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले प्रधानमन्त्री देउवालाई बुझाएको प्रतिवेदनमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन प्रस्ताव गरिएको हो ।
संसदीय व्यवस्थामा प्रधानमन्त्रीको काममा हस्तक्षेप गर्ने खालको संयन्त्र बनाउन नमि...
काठमाडौँ । नेकपा माओवादी केन्द्र गठबन्धनमा आवद्ध शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा नेताहरुले संयन्त्र गठनमा जोड दिएका हुन् । सरकारमा गएका मन्त्रीहरुलाई नेतृत्व गर्न पार्टीमा छुट्टै संयन्त्र बनाउनुपर्नेमासमेत नेताहरुको जोड छ । सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउनुपर्ने र […]
२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा नेताहरुले संयन्त्र गठनमा जोड दिएका हुन् । सरकारमा गएका मन्त्रीहरुलाई नेतृत्व गर्न पार्टीमा छुट्टै संयन्त्र बनाउनुपर्नेमा समेत नेताहरुले जोड दिएका छन् । पार्टीबाट सरकारमा […]
काठमाडौं, २९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर सरकार सञ्चालन हुने खुलासा गरेका छन् । उनले गठबन्धन सरकारले संयन्त्र बनाएर सरकार सञ्चालनको तयारी गरेको खुलाएका हुन् । प्राइम टाइम्स टेलिभिजनका लागि ऋषि धमलासँग अन्तवार्ताका क्रममा प्रचण्डले भने, ‘उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर सरकार सञ्चालन हुन्छ ।’ उनले नेपाली काँग्रेस, […]