इरानको आणविक विद्युत् संयन्त्र बन्द, इजरायलको काम ?

इरानको एक मात्र आणविक बिजुली संयन्त्र रहस्यमय तरिकाले आकस्मिक रूपमा बन्द भएको छ ।  चार दिनसम्म यो संयन्त्र बन्द रहने बताइएको छ ।  आणविक भट्टी बन्द भएपछि अँध्यारो छाएको छ ।  एक मात्र आणविक संयन्त्र बन्द भएपछि विभिन्न किसिमका अनुमान गर्न थालिएका छन् । शंकाको सुई इजरायलको गुप्तचर निकाय मोसादतर्फ सोझिएको छ ।    तवानिर राज्य विद्युत् ऊर्जा कम्पनीका अधिकारी घोलामाली राखशानिमेहरले बुशहरस्थित इकाइ शनिवार बन्द गरिएको थियो । पहिलोपटक यसरी इकाइलाई आकस्मिक रूपमा बन्द गरिएको हो । बुशहरमा रहेको यस इ...

सम्बन्धित सामग्री

सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र नबन्ने

काठमाडौं – यसअघि ०७९ पुस १० मा एमाले र माओवादीसहितको गठबन्धन सरकार बनेका बेला केपी शर्मा ओलीको संयोजकत्वमा सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र बनाउने निर्णय भएको थियो । यसपटक भने संयुक्त सरकार चलाउन त्यस्तो राजनीतिक संयन्त्र नबनाइने भएको छ । ‘यसपालि सरकार सञ्चालनको उच्चस्तरीय संयन्त्र बन्दैन,’ नेकपा माओवादी केन्द्रका एक नेताले खबरहबसँग भने, ‘प्रधानमन्त्री दाहालले […]

‘आर्थिक सुधारका लागि उच्चस्तरीय संयन्त्र आवश्यक’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको बताएका छन् । सरकार–निजी क्षेत्रको सहभागितामा उच्चस्तरीय आयोग वा संयन्त्र बनाएर आर्थिक सुधार अघि बढाउनुपर्ने उनले बताएका...

ओली नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले पाँच सदस्यीय संयन्त्र गठन गरेको हो।...

बेकामे बन्दै ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’

काठमाडौं : नेकपाको विभाजन हुनुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पटक-पटक उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने प्रस्ताव राखे। सरकार सञ्चालनलाई सहज बनाउन भन्दै प्रचण्डले गरेको प्रस्ताव ओलीको बेवास्ताकै कारण सफल हुन सकेन। ‘राष्ट्रिय सहमति आवश्यक छ भन्ने सन्दर्भमा प्रधानमन्त्रीकै नेतृत्वमा संयन्त्र बनाएर जान सकिन्छ। मैले साथसाथै के पनि भनेको छु भने मुख्य कुरा सरकार हो। सरकारले बनाउने संयन्त्र जो बनेको छ ठिक छ, त्यसले नै काम गर्न

सत्तागठबन्धनले आगामी चुनावमा तीन तहमा संयन्त्र बनाउने

काठमाडौं, १७ चैत्र । आगामी स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले तीन तहमा संयन्त्र बनाउने भएको छ । आज बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताको बैठकले प्रदेश, जिल्ला र पालिकास्तरमा संयन्त्र बनाउने निर्णय गरेको हो । संयन्त्र बनाउन सम्बन्धित ठाउँमा गठबन्धनको अवस्थाबारे प्रतिवेदन बनाएर चैत्र २२ भित्र केन्द्रमा पठाइसक्नुपर्नेछ । गठबन्धनको अनुसार पार्टीहरुको अवस्था हेरेपछि […]

बागमती प्रदेशले जासुसी संयन्त्र गठन गर्ने

बागमती प्रदेशले आफ्नो छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारी गरेको छ । मंगलबार बसेको बागमती प्रदेशसभाको बैठकमा प्रदेशसभामा गत पुस २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्यूरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो ।नेपालको संविधानले गुप्तचरी संयन्त्र संघीय कानून बमोजिम परिचालन हुने व्यवस्था गरे पनि प्रदेश सरकारले आफ्नो छुट्टै संयन्त्र निर्माण गर्न प्रदेश […]

सत्ता गठबन्धनको संयन्त्र प्रदेशमा पनि बन्ने

काठमाडौं, २२ पौष । सत्ता गठबन्धनको राजनीतिक संयन्त्र प्रदेशमा पनि बन्ने भएको छ । आज बसेको संयन्त्रको बैठकले राष्ट्रिय सभा निर्वाचनलाई दृष्टिगत गरी प्रदेश तहमा पनि संयन्त्र बनाउने निर्णय गरेको हो । बैठकबारे जानकारी दिदै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनको राजनीतिक संयन्त्र सातवटै प्रदेशमा बनाउने निर्णय भएको बताए । उनले राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारहरुलाई जिताउनेबारे समेत […]

पाँच दलीय संयन्त्र होइन, समन्वय समिति हो : जनमोर्चा

पाँच दलीय गठबन्धनले सरकारको सञ्चालनको लागि कुनै संयन्त्र नभएर एउटा समन्वय समिति मात्र बनाउने निर्णय गरेको राष्ट्रिय जनमोर्चाले जनाएको छ । सामाजिक सञ्जाल, पत्र–पत्रिका र कतिपय व्यक्तिहरूले त्यो समितिलाई सरकारको सञ्चालन सम्बन्धी संयन्त्र नै भएको बताइरहेकोमा पार्टीले एक विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको हो ।पार्टीकी उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेलले विज्ञप्तिमा भनेकी छन्, 'पहिले सरकारको सञ्चालनको लागि पाँच दलीय संयन्त्र बनाउने कुरा उठेको थियो । तर हाम्रो पार्टी सरकारमा सामेल

माओवादी केन्द्रले भन्यो उच्चस्तरीय राजनीतिक संयन्त्र बनाऔँ

काठमाडौँ । नेकपा माओवादी केन्द्र गठबन्धनमा आवद्ध शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा नेताहरुले संयन्त्र गठनमा जोड दिएका हुन् । सरकारमा गएका मन्त्रीहरुलाई नेतृत्व गर्न पार्टीमा छुट्टै संयन्त्र बनाउनुपर्नेमासमेत नेताहरुको जोड छ । सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउनुपर्ने र […]

माओवादीको निष्कर्ष : सीसीएमसी खारेज, सर्वपक्षीय संयन्त्र निर्माण

६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना महामारी रोकथाम, उपचार तथा नियन्त्रणका निम्ति छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो । यो संयन्त्र प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म निर्माण हुने स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताए । ‘वडा तहसम्म नै संयन्त्र […]