आठ वर्ष बित्दा पनि निर्माण भएन ओदाल खोलाको पुल

कञ्चनपुर, ५ मङ्सिर । कृष्णपुर नगरपालिका–१ स्थित वुडर– नालय सडकखण्डमा पर्ने ओदाल खोलामा पुल निर्माण सुरु भएको आठ वर्ष भए पनि अझै पूरा भएको छैन । निर्धारित समयमा पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । बर्खामा स्थानीयले जोखिम मोलेरै बाढी आएको खोला तर्नुपर्ने बाध्यता छ । दोमिल्ला, श्रीपुर, सुन्दरीफाँटा गाउँ चारैतिर खोलाले घेरिएको […]

सम्बन्धित सामग्री

अझ सम्पन्न भएन ओदाल खोलाको पुल

महेन्द्रनगर, ६ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ ओदाल खोलामा अठार महिनामा निर्माण सम्पन्न गर्नुपर्ने पक्की पुल निर्माण साँढे पाँच वर्ष बित्न लाग्दा पनि उस्तै छ । २०७३ भदौ १७ मा सम्झौता भएर काम थालिए पनि निर्माण कम्पनीको चरम लापरबाहीका कारण पुलको ७५ प्रतिशत काम मात्रै सकिएको छ । यहाँस्थित सडक डिभिजन कार्यालय महेन्द्रका इञ्जीनीयर पियुष […]

दर्जन पुल निर्माण ठप्प

तीन वटा पिलर ठडिएका छन् । आधामा स्ल्याब ढलान पनि भइसकेको छ । आसपासमा निर्माण सामग्रीहरू अलपत्र छाडिएका छन् । १८ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएको बंक–नायल–बुडर सडक खण्डअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ को पहरिया र सुन्दरी फाँटा जोडने ओदाल खोलाको पुल ३ वर्षदेखि अलपत्र छ ।