नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार रातिदेखि नै औद्योगिक क्षेत्रमा लोडसेडिङ नहुने दाबी गरेका छन्। घिसिङले बिहीबार पत्रकार सम्मेलन गरी भारतबाट प्रतियुनिट ३८ रूपैयाँको दरले सात हजार मेगावाट आवर बिजुली आयात गरेर भए पनि उद्योग...