काठमाडौँ: भारतबाट विद्युत आयात बन्द भएको खबरहरु सार्वजनिक भएसँगै फेरि देश 'लोडसेडिङ'मा फर्किँन सक्ने हल्ला चलेपछि नेपाल विद्युत प्राधिकरणले भने कुनै पनि क्षेत्रमा 'लोडसेडिङ'मा नहुने स्पष्टीकरण दिएको छ।
भारतले बिजुली नदिएको र दिए पनि महँगोमा दिएको भन्दै प्राधिकरणले औद्योगिक करिडोरहरुमा लोडसेडिङ सुरु गरेको थियो। लोडसेडिङ अन्त्य गरेर 'वाहवाही' कमाएका कुलमानले…