काठमाडौं, ६ फागुन । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले बैंकहरु डुब्दैछन् भन्ने कुरा बेकारको हल्लामात्रै भएको बताएका छन् । अहिले सबैभन्दा बलियो र पारदर्शी संस्था बैंकभन्दा अर्को कुनै नरहेको उनको दाबी छ । पूर्वगभर्नर नेपालले बैंकहरु खतरामा रहेको कुरा राष्ट्र बैंक र सर्वसाधरण समेतलाई थाहा हुने बताए । अहिलेको अवस्था त्यस्तो नरहेको उनको दाबी […]