काठमाडौं । प्रतीक्षित हलिउड फिल्म ‘वाकान्डा फरेभर’ले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । बिहीबारसम्मको अग्रिम टिकट बिक्री, ट्रेन्ड, हाइप, मल्टिप्लेक्स र एप्पल इन्टरटेनमेन्टको बजार अध्ययनजस्ता सूचकको आधारमा फिल्मको ओपनिङ एक करोडदेखि डेढ करोडसम्म हुने अनुमान छ । फिल्मको प्रिक्वेल ‘ब्ल्याक प्यान्थर’ले सन् २०१८ मा नेपाली बक्स अफिसमा चार करोड हाराहारीमा कमाइ […]