‘पुष्पा’ लाई पछि छाड्दै ‘वलिमै’ लाई बम्पर ओपनिङ

तेलुगु सुपरस्टार अजित र हुमा कुरेशी स्टारर 'वलिमै'लाई कोरोनाकालको सबैभन्दा ठूलो ओपनिङ प्राप्त भएको छ । चलचित्रले ६२.३६ करोड भारुको ओपनिङ गरेको छ । चलचित्रलाई दर्शकदेखि समीक्षकसम्मको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । अजितको यो चलचित्रले बक्स अफिसमा सबै रेकर्ड तोडेको छ । यसले तमिलनाडुमा मात्र पहिलो दिन ३६ करोड रुपैयाँ प्राप्त गरेको छ । उता चेन्नईमा १.८४ करोड रुपैयाँको ओपनिङ गरेको छ । चेन्नईमा पहिलो दिनमै यति धेरै आम्दानी गरेको अजितको यो पहिलो चलचित्र हो । कोरोनाकालमा