फिल्म ‘लियो’को विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ

काठमाडौँ– थलापति विजय स्टारर भारतीय फिल्म ‘लियो’ले विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो एक्सन–थ्रिलरले जवान, आदिपुरुष र जेलरको पहिलो दिनको कमाइलाई पनि उछिनेको छ । बलिउडको कमाइबारे अध्ययन गर्ने एजेन्सी स्याकलिंकका अनुसार ‘लियो’ले विश्वव्यापी १४० करोड भारुको ओपनिङ गरेको छ । यसको डेब्यु ओपनिङ १४५ करोड भारु हुन सक्छ […]

सम्बन्धित सामग्री

विश्वभर ‘लियो’को आक्रामक ओपनिङ : जवान, आदिपुरुष र जेलरको कमाइलाई उछिन्यो

काठमाडौं । थलापति विजय स्टारर भारतीय फिल्म ‘लियो’ले विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो एक्सन–थ्रिलरले जवान, आदिपुरुष र जेलरको पहिलो दिनको कमाइलाई पनि उछिनेको छ । बलिउडको कमाइबारे अध्ययन गर्ने एजेन्सी स्याकलिंकका अनुसार ‘लियो’ले विश्वव्यापी १४० करोड भारुको ओपनिङ गरेको छ । पिंकभिल्लाका अनुसार यसको डेब्यु ओपनिङ १४५ करोड […]

कीर्तिमानी ब्याटिङको जगमा दक्षिण अफ्रिकाको विशाल जित

दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आयरल्याण्डलाई ७० रनले हराएको छ । तेस्रो एकदिबसीयमा दक्षिण अफ्रिकाले जित हात पारेपछि विश्व वरीयताको शीर्ष आठमा रहेको टोलिलाई हराएर श्रृखंला हात पार्ने आयरल्याण्डको सपना भने पुरा हुन सकेन । पहिलो एकदिबसीय खेल आयरल्याण्डले जितेको थियो । दोस्रो वर्षाले प्रभाबित भई अबरुद्ध हुन पुग्यो । दक्षिण अफ्रिकाले तीन अघि गरेको प्रदर्शनको ठीक बिपरित तेस्रो एकदिबसीय खेलमा प्रदर्शन गर्न पुग्यो । आयरल्याण्ड बिरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले पहिलो विकेटका लागि २२५ रनको साझेदारी गर्यो । यो सन् २००० पछिको दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो ओपनिङ साझेदारी हो । समग्रमा दक्षिण अफ्रिकाको यो पाँचौं सबैभन्दा ठूलो सुरुवाती साझेदारी हो ।