काठमाडौं । ‘प्रेमगीत ३’को नेपाली संस्करणले घरेलु बक्स अफिसमा पहिलो दिन दुई करोड रुपैयाँ ग्रसभन्दा बढीको ओपनिङ गर्ने देखिएको छ । शुक्रबार मध्यान्हसम्मको टिकट बिक्री, अकुपेन्सी र ट्रेन्डिङ हेर्दा फिल्मको न्यूनतम ओपनिङ दुई करोड रुपैयाँ हुने अपेक्षा छ । हिन्दी संस्करण पनि रिलिज भएको भए यसले ‘कबड्डी ४’को ओपनिङ कीर्तिमानलाई उछिन्ने प्रक्षेपण गरिएको थियो । […]