भारतीय बक्स अफिसमा रजनीकान्तको ‘जेलर’ को आक्रामक ओपनिङ

काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । बिहीबार नै रिलिज भएको फिल्मले भारतभर साढे ४४ करोड भारुको ओपनिङ गरेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार ‘जेलर’ सन् २०२३ मा फिल्म ‘पठान’ र ‘आदिपुरुष’ पछि सबैभन्दा बढी ओपनिङ कमाइ गर्ने तेस्रो फिल्म बनेको छ । फिल्मले […]

सम्बन्धित सामग्री

प्रदर्शनमा आयो रजनीकान्तको ‘जेलर’

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको प्रतीक्षित फिल्म ‘जेलर’ बिहीबारबाट नेपालमा पनि प्रदर्शनमा आएको छ । भारतलगायत विश्वव्यापी रुपमा रिलिज भएपछि नेपालमा पनि बिहीबारबाटै यो फिल्म प्रदर्शनमा आएको छ । फिल्म रिलिजको पहिलो दिन भारतका चेन्नई, बैंग्लोरलगायतका सहरमा कर्मचारीलाई बिदा समेत दिइएको छ । दक्षिण भारतमा रजनीकान्तको यतिसम्म क्रेज छ कि उनका धेरै फ्यान ‘फस्ट […]

कैदी भगाएको अरोपमा पक्राउ परेका जेलर परियार जमानीमा छुटे

दाङ– कारागारबाट कैदी भगाएको आरोपमा पक्राउ परेका जेलर युवराज परियार रिहा भएका छन्। उनलाई जमानीमा रिहा गरिएको सो कारागारका अर्का जेलर अमर वलीले बताए। घोराही कारागारबाट कैदी फरार प्रकरणमा संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ परेका जेलर परियारविरुद्ध अभियोग दर्ता नभएपछि शुक्रबार जिम्मा जमानीमा रिहा भएका हुन्। ‘जेलर परियारविरुद्ध मुद्दा दर्ता भएको छैन, घटनाको अनुसन्धान भइरहेको […]

कैदी फरार प्रकरण : हाजिरी जमानतमा छुटे जेलर

दाङको घोराही कारागारका जेलर युवराज परियार हाजिरी जमानतमा छुटेका छन् । दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जेलर परियार अदालतको आदेशपछि रिहा भएको जानकारी दिए।  पक्राउ परेका तीन प्रहरीसहित अन्य ६ जना भने थुनामै रहेका छन्। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने, ‘अदालतले खोजेको बेला उपस्थित हुने गरी हाजिरी जमानतमा छोड्न आदेश दिएको हो ।’ घोराही कारागारको समेत जिम्मेवारी प्रदान गरिएका तुलसीपुर कारागारका जेलर अमर वलीले घटनाको अझै अनुसन्धान भइरहेको बताए ।फरार नाइके यम

मुद्धा दर्ता नभएपछि जेलर परियार छुटे

दाङ, १७ पुस। घोराही कारागारबाट कैदी भगाएको आरोपमा पक्राउ परेका जेलर युवराज परियार रिहा भएका छन् । उनलाई जमानीमा रिहा गरिएको सो कारागारका अर्का जेलर अमर वलीले बताए ।घोराही कारागारबाट कैदी फरार प्रकरणमा संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ परेका जेलर परियारविरुद्ध अभियोग दर्ता नभएपछि शुक्रबार जिम्मा जमानीमा रिहा भएका हुन् । वलीले भने, ‘जेलर परियारविरुद्ध […]

कैदी भगाउने जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ

दाङको घोराही कारागारबाट कैदी भागेको घटनामा जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ परेका छन् । बुुधबार कारागारका नाईके यामराम परियार भागेपछि जेलर र सुरक्षाकर्मीलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, विपासा चौधरी, समि चौधरी, सौरभ …

दाङ : कैदी भागेको प्रकरणमा जेलर र सुरक्षा प्रमुखसहित ९ जना पक्राउ

दाङ – दाङको घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर र सुरक्षा प्रमुखसहित ९ जना पक्राउ परेका छन् । अघिल्लाे बुधबार कारागारका नाइके यामराम परियार भागेपछि प्रहरीले जेलर र सुरक्षाकर्मी सहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, कैदी परियारसँग होटलमा गएका महिलाहरु विपासा चौधरी, समी चौधरी, परियारले बजारमा भेट गरेका सौरभ खनाल, भानुभक्त पाण्डे र थक...

जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ

दाङको घोराही कारागारबाट कैदी भागेको घटनामा जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ परेका छन् । बुधबार कारागारका नाइके यामराम परियार भागेपछि जेलर र सुरक्षाकर्मीलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, विपासा चौधरी, समि चौधरी, सौरभ खनाल, भानुुभक्त पाण्डे र थकाली होटलका सञ्चालक रहेका छन् ।उनीहरुलाई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट म्याद थप गरी हि

कैदी फरार घटनामा जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ

दाङको घोराही कारागारबाट कैदी भागेको घटनामा जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ परेका छन् । बुुधबार कारागारका नाईके यामराम परियार भागेपछि जेलर र सुरक्षाकर्मीलाई पक्राउ गरिएको हो ।

कैदी भागेपछि जेलर र सुरक्षा प्रमुखलाई कारवाही

दाङ – दाङको घोराही कारागारबाट कैदी भागेपछि कारागारका प्रमुख (जेलर) र सुरक्षार्थ खटाएका सबै प्रहरी जिल्ला तानिएका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्ष पछि कारागार प्रमुख र सुरक्षा प्रमुख तानिएका हुन् । कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा […]

जेलर र प्रहरी निलम्बित

दाङ । कारागारका कैदी भागेपछि जेलर र प्रहरी जवान निलम्बनमा परेका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका गढवा गाउँपालिका ३ बेलाका २९ वर्षीय यमराज परियार उपचारका बहानामा घोराही कारागारबाट भागेपछि जेलर र प्रहरी कारबाहीमा परेका हुन् । मिलेमतोमा कैदीलाई भगाइएको भन्दै कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र प्रहरी सहायक निरीक्षक रुद्रबहादुर […]