‘थोर : लभ एण्ड थन्डर’ बन्यो कोरोनापछि नेपालमा तेस्रो उच्च ओपनिङ गर्ने हलिउड फिल्म

काठमाडौं । हलिउडको लोकप्रिय फिल्म सिरिज ‘थोर : लभ एण्ड थन्डर’ले नेपाल, भारत र उत्तर अमेरिकामा उछाल ओपनिङ गरेको छ । नेपालमा १ करोड ७५ लाख रुपैयाँ ग्रसको सप्ताहन्त ओपनिङ गरेको फिल्मले तेस्रो उच्च ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान राखेको छ भने उत्तर अमेरिकामा कोरोना महामारीपछि तेस्रो धेरै ओपनिङ गर्ने फिल्म बनेको छ । भारतमा […]

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : हलिउड फिल्म ‘थोर’सँग भिड्दै अनुपको ‘दोख’

काठमाडौं : आज एक नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपालीतर्फ ‘दोख’ र हलिउडतर्फ ‘थोर : लभ एण्ड थन्डर’ रिलिज भएको हो। अनुप बराल निर्देशित माओवादी सशस्त्र द्वन्द्वकालको परिवेशमा निर्माण गरिएको फिल्म ‘दोख’मा सामुदायिक वनलाई लिएर दुई गाउँबिचको झगडाको विषयवस्तुलाई प्रस्तुत गरिएको छ। सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा…