विश्व बक्स अफिसमा ‘द मार्वल्स’को खराब ओपनिङ

काठमाडौं । हलिउडको प्रतीक्षित मानिएको ‘द मार्वल्स’ले अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा खराब ओपनिङ गरेको छ । भेराइटी म्यागजिनका अनुसार यो फिल्म मार्वल स्टुडियोकै दोसो न्यून ओपनिङ गर्ने फिल्म हो । मार्वल सिनेम्याटिक युनिभर्समा अहिलेसम्म ३२ फिल्म रिलिज भएका छन् । ब्राय लार्सन स्टारर यो फिल्मले चार हजार ३० वटा बजारबाट २१.५ मिलियन डलर मात्र कमाएको छ […]