अलमलमा सरकार : बजेट पहिले कि विश्वासको मत ?

काठमाडौँ । नयाँ आर्थिक वर्षको बजेट घोषणा गर्ने दिन (जेठ १५) नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अल्पमतको सरकार सकसमा परेको छ । आगामी जेठ १५ गते संसदबाट कसरी बहुमत जुटाएर बजेट पास गर्ने भन्नेमा अल्पमतको सरकारलाई संकट आइलागेको छ ।  आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट जेठ १५ मा ल्याउनैपर्ने हुन्छ । त...

सम्बन्धित सामग्री

विश्वासको मत लिनुअघि बजेट पास गर्ने मुख्यमन्त्री कार्कीको तयारी

९ असोज, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि प्रदेशसभाबाट बजेट पारित गर्ने तयारी गरेका छन् । २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार २० असोजभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । तर विश्वासको मत लिनुअघि नै आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभाबाट पारित गर्ने आफूहरुको तयारी […]

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्नेमा जोड

विराटनगर : अल्पमतमा परेका मुख्यमन्त्रीले पहिले विश्वासको मत लिनुपर्नेमा कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने सांदहरूले जोड दिएका छन्।कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनीहरूले यस्तो बताएका हुन्।नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटअघि विश्वासको मत लिनुपर्नेमा जोड दिए। प्रदेशसभामै बजेट ल्याउनुपर्नेमा जोड दिँदै उनले अध्यादेशको बाटोमा नजान आग्रह समेत गरे।नेपाली काँग्रेसका

विश्वासको मत लिन तयार छुः पोखरेल

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बजेट पास गर्न विपक्षीले साथ दिएमा विश्वासको मत लिन तयार रहेको बताएका छन्। लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि लगातार प्रश्न उठाएपछि मुख्यमन्त्री पोखरेलले बजेट पास गर्न सहयोग गरेमा विश्वासको मत लिने बताएका हुन्। प्रदेशसभामा बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री पोखरलले विश्वासको मत लिन तयार […]

प्रधानमन्त्रीले बजेट अघि नै विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले पनि त्यसअघि नै विश्वासको मत लिने तयारी गरेका हुन् । हरेक वर्ष जेठ १५ मा सरकारले बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान रहेको छ । बजेट अघि संसदमा नीति तथा […]

बजेटअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान छ । बजेटअघि संसद्मा नीति तथा कार्यक्रमका लागि बजेट अधिवेशन हुने गर्छ ।बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले भने नीति तथा कार्यक्रमअगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन् । एक मन्त्रीले अनुसार नीति तथा कार्यक्रम र बजेटअघि नै प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिने तयारी गरिरहेका छन् । छिट्टै

विश्वासको मत नलिए कामचलाउ बजेट ल्याऊ

सरकारले छिटो प्रतिनिधिसभाको बैठक डाकेर विश्वासको मत नलिए पूर्ण बजेट ल्याउन नसक्ने भएको छ । बजेट ल्याउने कानुन मिचेर सरकारले बजेटको खिल्ली त उडाइसकेको छ, अब फेरि प्रतिनिधिसभामा विश्वासको मत नलिइकनै चुनाव लक्षित वितरणमुखी बजेट ल्याउन सरकारले फेरि दुस्साहास गर्ने देखिँदै छ । यसअघिका सरकारका सबै क्रियाकलाप हेर्दा सरकार कानुन तथा संविधान मान्न होइन, च्यात्न […]

‘विश्वासको मत पाएपछि मात्रै पूर्ण बजेट ल्याउनुपर्छ’

काठमाडौं। पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले विश्वासको मत पाएपछि मात्रै पूर्ण बजेट घोषणा गरिनुपर्ने बताएका छन्। उनले जेठ २७ गते विश्वासको मत ल्याएपछि मात्रै अहिलेको सरकारले पूर्ण बजेट ल्याउनुपर्ने बताएका हुन्। अन्यथा उक्त मितिमा बन्ने नयाँ सरकारले बजेट घोषणा गर्ने उनको भनाई छ। अल्पमतको सरकारले पूर्ण बजेट ल्याउँदा करका दर, राजश्वसम्बन्धि कार्यक्रमलाई तलमाथि गर्न नमिल्ने बताए।

‘सरकारले विश्वासको मत नलिई बजेट ल्याउन सक्दैन‘

सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि ल्याउने बजेट प्रक्रिया अवरुद्ध पारेर कानुन लत्याएको आरोप लागेका बेला सदनमा विश्वासको मत नलिई आगामी आर्थिक वर्षको बजेट ल्याउन नसक्ने पूर्व अर्थमन्त्रीले बताएका छन् ।पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले आगामी आर्थिक वर्षको पूर्ण बजेट ल्याउने भए पहिला सदनबाट विश्वासको मत लिनुपर्ने बताएका छन् । उनका अनुसार […]

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री, मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने योजनामा आफू रहेको बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उनले आफूले छिट्टै विश्वासको मत लिने बताएका हुन् ।  एक मन्त्रीका अनुसार बजेट ल्याउनुभन्दा पहिले आफूले विश्वासको मत लिने भन्दै ओलीले बैठकमा ब्रिफिङ गरेका थिए । तर उनले मिति भने तोकेनन् ।  गत वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अल्पमतको सरकार बनाएकाले ओलीले एक महिनाभित्र विश्वासको मत ...

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले विश्वासको मत लिने सोचाइ बनाएको बताएका हुन् ।  संसदको बजेट अधिवेशन बोलाएर सरकारका नीति तथा कार्यक्रम ल्याउनुअगावै विश्वासको मत लिने ओलीले बताएका हुन् । ‘प्रधानमन्त्रीज्यूले संसदमा विश्वासको मत लिने प्रस्ताव गर्नुभयो,’ एक मन्त्रीले लोकान्तरसँग भने ।  सरकारबाट हटे पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । यसअघि ओलीले २०७...