विश्वासको मत नलिए कामचलाउ बजेट ल्याऊ

सरकारले छिटो प्रतिनिधिसभाको बैठक डाकेर विश्वासको मत नलिए पूर्ण बजेट ल्याउन नसक्ने भएको छ । बजेट ल्याउने कानुन मिचेर सरकारले बजेटको खिल्ली त उडाइसकेको छ, अब फेरि प्रतिनिधिसभामा विश्वासको मत नलिइकनै चुनाव लक्षित वितरणमुखी बजेट ल्याउन सरकारले फेरि दुस्साहास गर्ने देखिँदै छ । यसअघिका सरकारका सबै क्रियाकलाप हेर्दा सरकार कानुन तथा संविधान मान्न होइन, च्यात्न […]

सम्बन्धित सामग्री

असार मसान्ततिर मात्रै कामचलाउ बजेट ल्याउनुपर्छ : पूर्वअर्थमन्त्री महत

१३ जेठ, काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाल कांग्रेसका नेता रामशरण महतले विश्वासको मत नपाएको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन ल्याउनु गलत हुने बताएका छन् । अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै महतले बजेट अध्यादेश ल्याउनैपर्ने भएमा असारमसान्तसम्म सरकारले पर्खिनुपर्ने बताए । अदालतमा पुगेको संसद विघटनविरुद्धको मुद्दाको फैसला असार मसान्तसम्म नआउने अवस्थामा मात्रै सरकारले गत वर्षको बजेटको कार्यक्रमअनुसार […]