सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि ल्याउने बजेट प्रक्रिया अवरुद्ध पारेर कानुन लत्याएको आरोप लागेका बेला सदनमा विश्वासको मत नलिई आगामी आर्थिक वर्षको बजेट ल्याउन नसक्ने पूर्व अर्थमन्त्रीले बताएका छन् ।पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले आगामी आर्थिक वर्षको पूर्ण बजेट ल्याउने भए पहिला सदनबाट विश्वासको मत लिनुपर्ने बताएका छन् । उनका अनुसार […]