काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले पनि त्यसअघि नै विश्वासको मत लिने तयारी गरेका हुन् । हरेक वर्ष जेठ १५ मा सरकारले बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान रहेको छ । बजेट अघि संसदमा नीति तथा […]