एउटै इन्जिन भएका ४ फरक मोटरसाइकल (मूल्यसहित)

काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्प विश्वकै धेरै मोटरसाइकल उत्पादन गर्ने ब्राण्ड हो । विशेषत धेरै संख्यासँगै कम मूल्यका मोटरसाइकल र स्कुटरमा हिरोको बाहुल्यता रहेको छ । अहिले हिरोले आधुनिक डिजाइन ल्याङ्वेजलाई अंगिकार गर्दै नयाँ नयाँ मोडल बजारमा ल्याइरहेको छ । कम्पनीले २०० सीसी सेग्मेन्टमा अहिले निकै राम्रो ब्यापार गरिरहेको छ । नेपालमा […]

सम्बन्धित सामग्री

मूल्य एउटै, इन्जिन र फिचरमा धेरै फरक भएका दुई मोटरसाइकल

काठमाडौं । मोटरसाइकलको मूल्य महंगो भएको देशमा कर इन्जिन क्षमताको आधारमा निर्धारण हुन्छ । तर, यहाँ इन्जिन पावरमा निकै फरक भएका दुई मोटरसाइकल एउटै मूल्यमा बिक्री हुँदै आएका छन् । नेपालमा मोटरसाइकल बिक्री गर्ने दुई परम्परागत प्रतिस्पर्धी बजाज र यामाहाका दुई मोटरसाइकलको मूल्य ढ्याक्कै एउटै भएको हो । मूल्य उस्तै तर, इन्जिनमा भने निकै ठूलो […]

के हो एफआई इन्जिन, कसरी गर्छ काम ? यस्ता छन् बेफाइदा

काठमाडौं । पछिल्लो समय धेरैजसो ब्रान्डले एफआई (फ्यूल इन्जेक्टर) इन्जिन भएका मोटरसाइकल आयात गर्दै आएका छन् । तपाईले चढ्दै गर्नु भएको मोटरसाइकल तथा स्कुटरमा पनि एफआई इन्जिन भएको हुन सक्छ । मोटरसाइकलको इन्जिनमा कार्बुरेटर वा एफआई हुने गर्छ । कार्बुरेटर पुरानो टेक्नोलोजी हो भने, एफआई नयाँ टेक्नोलोजी हो । इन्जिन सिलिण्डरमा रहेको ‘कम्बस्चन चेम्बर’मा इन्धन […]

पल्सर मोटरसाइकल ६ इन्जिन र १४ भेरियन्टमा पाइने (नयाँ मूल्यसहित)

काठमाडौं । किफायती तथा धेरै राम्रो पर्फमेन्स र माइलेज दिने मोटरसाइकलको रुपमा परिचित बजाजले नेपालमा विभिन्न ६ इन्जिन अप्सन र १४ भेरियन्टमा पल्सर मोटरसाइकल उपलब्ध गराएको छ । कम्पनीसँग १२५ देखि २५० सीसीसम्मको इन्जिनमा पल्सर मोटरसाइकल उपलब्ध छ । नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाजको मोटरसाइकल बिक्री गर्दै आएको छ । […]

यामाहा FZ FI V3 Standard : ३,७९,९०० मा

काठमाडौँ– नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले ३.७९९ लाखमा उपलब्ध हुनेगरि यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड प्रस्तुत गर्न पाउँदा आफू गौरवान्वित भएको जनाएको छ । यो मोटरसाइकल यामाहा प्लेटफर्ममा निर्बाध रूपमा तीनवटा मुख्य विशेषताहरू प्रदर्शन गर्दै जोडिएको छ । याे ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डबल डिस्क र उन्नत BS6 इन्जिन […]

सानो इन्जिन र उत्कृष्ट पर्फमेन्स भएका दुई मोटरसाइकल, मूल्यमा २३ हजार फरक

काठमाडौं । साना इन्जिनलाई पनि निकै पावरफुल बनाउन कम्पनीहरुले काम गरिरहेका छन् । नेपालमा सीसीको आधारमा मोटरसाइकल, स्कुटर र कारमा कर लाग्ने भएको कारण ठूला र पावरफुल इन्जिन भएका मोटरसाइकल किन्न सक्ने अवस्था छैन । सरकारले सबैभन्दा कम कर लगाएको १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा स्टाइल र पावर पाउन निकै मुस्कील पर्छ । त्यसमाथि अहिले […]

गाडी आयातमा थप कडाइ, १५० सीसी माथिका मोटरसाइकल पूर्ण प्रतिवन्ध

अटोमोबाइल आयातमा सरकार थप कठोर बनेको छ । गाडी आयातमा यसअघिको नीतिमा थप कडाइ गर्दै सरकारले साउन १ गते देखि १५० सीसी इन्जिन क्षमता भन्दा माथिका मोटरसाइकल आयातमा पूर्ण  प्रतिवन्ध लगाएको हो ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै सरकारले १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइकल आयातमा प्रतिवन्ध लगाएको हो । यसअघि वैशाख १४ गतेदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो ।यस्तै, सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार,

नेपाली बजारमा भित्रिंदै सुजुकी एभेनीस स्कुटर

काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले नेपाली बजारमा १२५ सीसी इन्जिन क्षमताको नयाँ स्कुटर एभेनिस सार्वजनिक गर्ने तयारी गरिएको छ । अबको केही दिनभित्रै सो स्कुटर नेपाली बजारमा उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले जनाएको छ । प्रिमियम सेगमेन्टका स्कुटर खोज्ने उपभोक्ताको संख्या बढ्दै गएपछि कम्पनीले नयाँ मोडलको स्कुटर नेपाल […]

जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर नेपाल भित्रियो

नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो । आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी–६ स्कुटर नेपाली बजारमा भित्रिएको छ । यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार, २ लाख ७९ हजार र २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । जोङसेन आरएक्स–३ एड्भेन्चर मोटरसाइकल हो । यसमा २४९.६ सीसीको सिंगल सिलिन्डर फोर भल्व वाटरकुल्ड इन्जिन छ, जसले १८.५ किलोव

मोटरसाइकल र स्कुटरको ट्याक्स बढ्यो, कुन मोटरसाइकल धनीले कति तिर्नुपर्छ ?

चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत केन्द्र सरकार (संघीय सरकार)ले सवारी कर यथावत राखेको त्योभन्दा एक कदम अघि बढेर प्रदेश सरकारले दुई पाङ्ग्रे सवारी साधनको कर बृद्धि गरेको छ । बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले श्रवण १ गतेदेखि लागू हुने गरी मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण तथा जाँचपास लगायतको सेवाको ट्याक्स बढाएको हो । मन्त्रालयका अनुसार यस्तो ट्याक्स मोटरसाइकलको सीसी (इन्जिन क्षमता) अनुसार न्यूनतम २०० रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्मले बढाइएको छ । कु

नेपाल भित्रियो विश्वमा ३ सयवटा मात्र उत्पादन भएको मोटरसाइकल

एमभी अगस्टा एफ थ्रीबाट प्रभावित यो बाइकमा इनलाइन थ्री सिलिन्डर इन्जिन र कम्प्याक्ट बडी स्ट्रक्चर डिजाइन छ, जुन रेसिङ र रेगुलर राइडिङ दुवैका लागि उपयुक्त छ