मूल्य एउटै, इन्जिन र फिचरमा धेरै फरक भएका दुई मोटरसाइकल

काठमाडौं । मोटरसाइकलको मूल्य महंगो भएको देशमा कर इन्जिन क्षमताको आधारमा निर्धारण हुन्छ । तर, यहाँ इन्जिन पावरमा निकै फरक भएका दुई मोटरसाइकल एउटै मूल्यमा बिक्री हुँदै आएका छन् । नेपालमा मोटरसाइकल बिक्री गर्ने दुई परम्परागत प्रतिस्पर्धी बजाज र यामाहाका दुई मोटरसाइकलको मूल्य ढ्याक्कै एउटै भएको हो । मूल्य उस्तै तर, इन्जिनमा भने निकै ठूलो […]

सम्बन्धित सामग्री

एकान्तकुना र वीरगञ्जमा दर्ता दुई गाडीको इन्जिन र चेसिस नम्बर एउटै

यातायात व्यवस्था विभागको सवारी दर्ता किताब (लगत ढड्डा)मा एउटै इन्जिन र चेसिस नम्बरको सवारी दुई फरक–फरक कार्यालयमा दर्ता भएको खुलेको छ । कर्मचारीलाई आर्थिक प्रलोभनमा परेरर चोरीको भारतीय गाडी विभागको सवारी दर्ता किताबमा लगत कायम गरिएको हो ।

मूल्य र इन्जिन फरक भएपनि रेडरको प्रतिस्पर्धा थेग्दै पल्सर-१५०

काठमाडौं । कुनै सयम थियो नेपाल र भारत जस्ता देशमा बिक्री हुने १२५ सीसी क्षमताका मोटरसाइकलहरु कम्यूटका लागि मात्र हुन्थे । विभिन्न ब्राण्डले समयसँगै १२५ सीसी क्षमताका मोटरसाइकललाई ‘लाइफ स्टाईल प्रोडक्ट’का रुपमा ल्याउन थाले । विभिन्न कम्पनीलहरुले १२५ सीसी इन्जिन भएका स्पोर्टी मोटरसाइकलदेखि स्क्रयाम्वलर मोडलसम्म उत्पादन गर्दै आएका छन् । भारतीय मोटरसाइकल तथा स्कुटर उत्पादक […]

उस्तै मूल्यका दुई कार, सीथ्री र आई १० नियोसमा यस्ता छन् फरक

काठमाडौं । नेपालमा उपलब्ध १२ सय सीसी इन्जिन क्षमता र मूल्य पनि उस्तै रहेका हुन्डाईको ग्राण्ड आई १० नियोस र सिट्रोनको सीथ्री एक अर्काका प्रतिस्पर्धी देखिन्छन् । यी दुई मोडल बीच मूल्य र इन्जिनमा समानता रहेपनि साइज र डिजाइनमा भने केही फरक पाउन सकिन्छ । कोरियन ब्राण्ड हुन्डाईले उत्पादन गरेको ग्राण्ड आई १० लामो समयदेखि […]

दुई डोमिनार मोटरसाइकलः पावर १३ पीएस बढी, मूल्य ५ हजार फरक

काठमाडौं । सरकारको कर नीति साना र ठूलामा उस्तै हुँदा कसरी बस्तुको मूल्य निर्धारण हुन्छ भन्ने कुरा बजाजको दुई मोटरसाइकलको मूल्यलाई हेर्दा पुग्छ । बजाजले डोमिनार सिरिजमा दुई मोटरसाइकल बिक्री गर्दै आएको छ । यी दुई मोडलमा रहेको इन्जिन क्षमतामा झण्डै १२५ सीसीको अन्तर छ । तर, मूल्य भने केवल ५ हजार रुपैयाँ मात्रै फरक […]

पुरानोभन्दा स्पोर्टी लुक्समा नयाँ पल्सर १५०, यस्ता छन् ७ फरक

काठमाडौं । बजाजले १५० सीसी सेग्मेन्टमा पल्सरको नयाँ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले नयाँ सिरिजलाई पी १५० भनेर नामाकरण गरेको हो । नयाँ जेनेरेशन पल्सर १५० मा इन्जिन साइज पुरानै रहेको छ । एउटै साइजको इन्जिन भएपनि नयाँ पल्सर १५० पहिलेभन्दा पारवफुल इन्जिनमा उपलब्ध भएको छ । कम्पनीले यसको डिजाइन पहिलेभन्दा निकै स्पोर्टी बनाएको […]

सानो इन्जिन र उत्कृष्ट पर्फमेन्स भएका दुई मोटरसाइकल, मूल्यमा २३ हजार फरक

काठमाडौं । साना इन्जिनलाई पनि निकै पावरफुल बनाउन कम्पनीहरुले काम गरिरहेका छन् । नेपालमा सीसीको आधारमा मोटरसाइकल, स्कुटर र कारमा कर लाग्ने भएको कारण ठूला र पावरफुल इन्जिन भएका मोटरसाइकल किन्न सक्ने अवस्था छैन । सरकारले सबैभन्दा कम कर लगाएको १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा स्टाइल र पावर पाउन निकै मुस्कील पर्छ । त्यसमाथि अहिले […]

एउटै इन्जिन भएका ४ फरक मोटरसाइकल (मूल्यसहित)

काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्प विश्वकै धेरै मोटरसाइकल उत्पादन गर्ने ब्राण्ड हो । विशेषत धेरै संख्यासँगै कम मूल्यका मोटरसाइकल र स्कुटरमा हिरोको बाहुल्यता रहेको छ । अहिले हिरोले आधुनिक डिजाइन ल्याङ्वेजलाई अंगिकार गर्दै नयाँ नयाँ मोडल बजारमा ल्याइरहेको छ । कम्पनीले २०० सीसी सेग्मेन्टमा अहिले निकै राम्रो ब्यापार गरिरहेको छ । नेपालमा […]

एउटै इन्जिन भएका फरक ब्राण्डका ८ कार

काठमाडौं । गाडी उत्पादकहरुले उत्पादन लागत कम गर्न इन्जिनमा रिसर्च र डेभलपमेन्ट गर्न छाडेका छन् । दुई वा दुईभन्दा बढि कम्पनीहरुले आफ्ना फरक फरक ब्राण्डका लागि समान इन्जिन प्रयोग गर्न थालेका हुन् । विशेषत फरक कम्पनी र एउटै कम्पनी भित्रका सहायक ब्राण्डहरुले यस्ता इन्जिनको प्रयोग गर्ने गरेको पाइन्छ । यसरी एउटै इन्जिन फरक ब्राण्डमा प्रयोग […]

इन्जिन जोगाउन पेट्रोलियम पदार्थमा शुद्धता

नेपालको मुख्य आयस्रोत मानिएको भए तापनि यातायात क्षेत्रमा भने खासै सुधार ल्याउन सकिएको छैन । सरकारले विभिन्न समयमा बनाएका नीति–नियमले यातायात व्यवसाय सञ्चालनमा त केही सुधार आउन सक्ला, तर यातायात सवारी साधनमा भने खासै सम्बोधन हुन सकेको पाइँदैन । कुन स्तरको सवारी साधन नेपालको परिवेशमा सञ्चालनमा ल्याउन मिल्छ भन्ने कहीं–कतै पनि अध्ययनको विषय बनेको छैन । साना, मझौला तथा ठूला सवारी साधन गरेर करिब ३५ लाखजति यातायातका सवारी साधन सञ्चालित अवस्थामा पाइन्छन्, तर ती सवारी साधन भने एकै प्रकारका नभई फरक–फरक प्रकृतिका रहेका छन् ।

व्यावसायिक चक्रको वास्तविक इन्जिन - Naya Patrika

प्रत्येक आर्थिक संकटले फरक–फरक संकेत गरेको हुन्छ । उन्नाइसौँ र बीसौँ शताब्दीमा बैंकिङ क्षेत्रमा आएको समस्याले तरलता र कर्जादाताको भूमिका कस्तो हुन्छ भन्ने कुरा अन्तिम समयमै भए पनि स्पष्ट पारेको...पूरा पढ्नुहोस् »