काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले नेपाली बजारमा १२५ सीसी इन्जिन क्षमताको नयाँ स्कुटर एभेनिस सार्वजनिक गर्ने तयारी गरिएको छ । अबको केही दिनभित्रै सो स्कुटर नेपाली बजारमा उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले जनाएको छ । प्रिमियम सेगमेन्टका स्कुटर खोज्ने उपभोक्ताको संख्या बढ्दै गएपछि कम्पनीले नयाँ मोडलको स्कुटर नेपाल […]