काठमाडौं । पछिल्लो समय धेरैजसो ब्रान्डले एफआई (फ्यूल इन्जेक्टर) इन्जिन भएका मोटरसाइकल आयात गर्दै आएका छन् । तपाईले चढ्दै गर्नु भएको मोटरसाइकल तथा स्कुटरमा पनि एफआई इन्जिन भएको हुन सक्छ । मोटरसाइकलको इन्जिनमा कार्बुरेटर वा एफआई हुने गर्छ । कार्बुरेटर पुरानो टेक्नोलोजी हो भने, एफआई नयाँ टेक्नोलोजी हो । इन्जिन सिलिण्डरमा रहेको ‘कम्बस्चन चेम्बर’मा इन्धन […]