सीजी नेटको ‘स्प्रिड मोर गेट मोर’ अफर

काठमाडौं । सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ नामक अफर ल्याएको छ । यो अफरअन्तर्गत १२० एमबीपीएस वा ५० एमबीपीएसको तीनमहिने प्याकेज लिने वा अन्यलाई लिन रिफर गर्ने ग्राहकले १० दिन निःशुल्क इन्टरनेट पाउनेछन् । त्यस्तै, अर्धवार्षिक वा वार्षिक प्याकेज लिँदा भने क्रमशः २० दिन र एक महिनाको इन्टरनेट निःशुल्क पाइने...

सम्बन्धित सामग्री

सीजी नेटले अब आईपीटिभी पनि उपलब्ध गराउने, यस्तो छ शुल्क

सीजी नेटले अब आईपीटीभी सेवा पनि उपलब्ध गराउने भएको छ । यसअघि इन्टरनेट सेवा मात्रै उपलब्ध गराइरहेको कम्पनीले अब आईपीटीभी पनि उपलब्ध गराउने भएको हो ।  यससँगै सीजी नेटले इन्टरनेट र आईपीटिभीसहित ‘सीजी नेट जोडी’ अफर पनि ल्याएको छ । यस अन्तर्गत स्प्रिन्टर जोडी, पपुलर जोडी र रकस्टार जोडी गरी तीन वटा योजना समावेश गरिएको छ ।  स्प्रिन्टर जोडी योजना अन्तर्गत ८० एमबीपीएसको...

सीजी नेट ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने, यस्तो छ तरिका

सीजी नेट अब ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने भएको छ । यसका लागि सीजी नेटले थर्टी डेज ट्रायल अफर ल्याएको हो ।    यस अन्तर्गत ग्राहकले ३० दिनसम्म सीजी नेट प्रयोग गरेर आफुलाई मन परेमा त्यसपछि मात्रै खरिद गर्न सक्ने छन् । ३० दिन फ्री ट्रायल पाउन यहाँ क्लिक गर्नुहोस् र आफ्नो विवरण सबमिट गर्नुहोस् । त्यसपछि सीजी नेटले तपाईलाई सम्पर्क गर्नेछ ।  सीजी नेटले हाल १२० र ५०...

बिग सीजी डे २२.२.२२ योजना

काठमाडौं (अस) । चौधरी ग्रुपअन्तर्गत सीजी डिजिटल ई–कमर्सले बिग सीजी डे २२.२.२२ योजना ल्याएको छ । बिग सीजी डे योजना प्रत्येक वर्ष विशेष योजनाका रूपमा सीजी डे ई–कमर्सले मनाउने कम्पनीले बताएको छ । योजनामा चौधरी ग्रुपअन्तर्गत रहेका विभिन्न उत्पादन र सेवा आकर्षक छुटमा फागुन १० देखि फागुन १६ गतेसम्म उपलब्ध हुनेछ । योजनामा निःशुल्क जडान, फ्री डेलिभरी, बम्पर लक्की ड्र, बैंक कार्ड छुट र सरल किस्ताबन्दी, अतिरिक्त छुट कुपनका साथै पहिलो २२ ग्राहकलाई २,२०० बराबरको फ्री गिफ्टजस्ता सुविधा र छुट उपलब्ध रहेका छन् । बिग सीजी डे २२.२.२२ मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्स का विभिन्न उत्पादन तथा सेवा–सुविधामा विभिन्न अफर राखिएको छ ।

सीजी नेटले १५ दिन निःशुल्क परीक्षणको सुविधा दिने

सीजी नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई लक्षित गरी ‘फ्री ट्रायल अफर’ ल्याएको छ ।यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताले सीजी नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउने कम्पनीले जनाएको छ । यसबाट नयाँ प्रयोगकर्ताहरूले परीक्षण अवधिको रुपमा १५ दिन इन्टरनेट चलाउँदा कुनै शुल्क तिर्नु पर्दैन । उपभोक्तालाई १५ दिनसम्मको निशुल्क परीक्षण अवधि दिने आफूहरु […]

सिजीनेटले दिँदै छ ‘फ्री टायल अफर’

काठमाडौँ – सिजी नेटले उपभोक्तालाई ‘फ्री ट्राइल अफर’ दिने भएको छ। यो अफरअन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सीजी नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन्। यसबाट नयाँ प्रयोगकर्ताले परीक्षण अवधिको रूपमा १५ दिन इन्टरनेट चलाउँदा कुनै शुल्क नलाग्ने कम्पनीले बताएको छ। यसरी उपभोक्तालाई १५ दिनसम्मको निःशुल्क परीक्षण अवधि दिने आफूहरू पहिलो सेवाप्रदायक कम्पनी भएको सीजी नेटले […]

सीजी नेटले १५ दिन ‘फ्री ट्राइल’ दिने

काठमाडौं । सीजी नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्राइल अफर’ दिने भएको छ । यो अफरअन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सीजी नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन् । यसबाट नयाँ प्रयोगकर्ताहरूले परीक्षण अवधिको रूपमा १५ दिन इन्टरनेट चलाउदा कुनै शुल्क नलाग्ने सीजी नेटले जनाएको छ । यसरी उपभोक्तालाई १५...

सीजी नेटको तीज अफर, यसरी हुनुहोस् सहभागी

सीजी नेटले महिलाहरूलाई लक्षित गर्दै तीजको अफर ल्याएको छ । महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा कम्पनीले ‘सीजी नेट तीजको अफर आयो बरी लै’ ल्याएको हो । भदौ १६ गतेदेखि ३० गतेसम्म लागु हुनेछ । यो अफरमा सहभागी हुन ६ महिना र १२ महिनाको सब्सक्रिप्सन लिनुपर्नेछ । सब्सक्रिप्सन महिलाको नाममा हुनुपर्नेछ । यो अफर सीजी नेट उपलब्ध भएको ठाउँमा लागु हुनेछ ।  यस अफर अन्तर्गत...