सीजी नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई लक्षित गरी ‘फ्री ट्रायल अफर’ ल्याएको छ ।यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताले सीजी नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउने कम्पनीले जनाएको छ । यसबाट नयाँ प्रयोगकर्ताहरूले परीक्षण अवधिको रुपमा १५ दिन इन्टरनेट चलाउँदा कुनै शुल्क तिर्नु पर्दैन । उपभोक्तालाई १५ दिनसम्मको निशुल्क परीक्षण अवधि दिने आफूहरु […]