बिग सीजी डे २२.२.२२ योजना

काठमाडौं (अस) । चौधरी ग्रुपअन्तर्गत सीजी डिजिटल ई–कमर्सले बिग सीजी डे २२.२.२२ योजना ल्याएको छ । बिग सीजी डे योजना प्रत्येक वर्ष विशेष योजनाका रूपमा सीजी डे ई–कमर्सले मनाउने कम्पनीले बताएको छ । योजनामा चौधरी ग्रुपअन्तर्गत रहेका विभिन्न उत्पादन र सेवा आकर्षक छुटमा फागुन १० देखि फागुन १६ गतेसम्म उपलब्ध हुनेछ । योजनामा निःशुल्क जडान, फ्री डेलिभरी, बम्पर लक्की ड्र, बैंक कार्ड छुट र सरल किस्ताबन्दी, अतिरिक्त छुट कुपनका साथै पहिलो २२ ग्राहकलाई २,२०० बराबरको फ्री गिफ्टजस्ता सुविधा र छुट उपलब्ध रहेका छन् । बिग सीजी डे २२.२.२२ मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्स का विभिन्न उत्पादन तथा सेवा–सुविधामा विभिन्न अफर राखिएको छ ।

सम्बन्धित सामग्री

सीजी डिजिटल इकमर्सले ल्यायो ‘बिग सीजी डे २.३.२३’ योजना सञ्चालनमा

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी डिजिटल इकमर्सले यो वर्ष पनि बिग सीजी डे २.३.२३ योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा चौधरी ग्रुप अन्तगर्त रहेका विभिन्न प्रोडक्ट र सेवाहरु आकर्षक छुटमा उपलब्ध हुने कम्पनीले जनाएको छ । २ मार्चदेखी १० मार्चसम्म सञ्चालन हुने यस योजनामा निःशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैंककार्ड छुट […]

सीजीको ‘बिग सीजी डे २.३.२३’ अफर : पहिलो २३ जना ग्राहकलाई १२ प्रतिशतसम्म छुट

प्रत्येक वर्ष एक विशेष योजनाका रूपमा बिग सीजी डे योजना ल्याइरहेको चौधरी ग्रुपअन्तर्गतको सीजी डिजिटल ई–कमर्सले यस वर्ष पनि ‘बिग सीजी डे २.३.२३’ योजना ल्याएको छ ।

‘सुजुकी पर्वोत्सव’ योजना सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आगमी दशैं तिहारका लागि उक्त योजना ल्याएको हो।...

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारको अवसरमा आकर्षक ग्राहक योजना ल्याएको छ । कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सकिनेछ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुने कम्पनीले जनाएको छ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु

सीजी नेटले अब आईपीटिभी पनि उपलब्ध गराउने, यस्तो छ शुल्क

सीजी नेटले अब आईपीटीभी सेवा पनि उपलब्ध गराउने भएको छ । यसअघि इन्टरनेट सेवा मात्रै उपलब्ध गराइरहेको कम्पनीले अब आईपीटीभी पनि उपलब्ध गराउने भएको हो ।  यससँगै सीजी नेटले इन्टरनेट र आईपीटिभीसहित ‘सीजी नेट जोडी’ अफर पनि ल्याएको छ । यस अन्तर्गत स्प्रिन्टर जोडी, पपुलर जोडी र रकस्टार जोडी गरी तीन वटा योजना समावेश गरिएको छ ।  स्प्रिन्टर जोडी योजना अन्तर्गत ८० एमबीपीएसको...

सीजी ब्रान्डको दसैँ–तिहार उपहार योजना

इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले यसपालिको दसैं, तिहार, तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ ।सीजीसँग यो पर्व, गरौं गर्व नामक योजना ल्याएको हो । कम्पनीले ४६ हजार रुपैयाँसम्मको आकर्षक क्यासब्याकका साथै विभिन्न पक्का उपहारहरु जित्ने अवसर प्रदान गर्ने भएको छ ।कम्पनीका अनुसार ग्राहकले सीजी ब्राण्ड साथै सीजी ब्राण्ड अन्तर्गतको सीजी मेरिडिया सिग्नेचर […]

सीजी नेटको नयाँ योजना सार्वजनिक

चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले सुपर भ्यालु योजना ल्याएको छ ।कम्पनीले स्प्रिन्टर, पपुलर र रकस्टार स्किमको योजना बजारमा ल्याएको जनाएको छ । यसअनुसार ग्राहकले स्प्रिन्टर स्किम खरिद गर्दा मासिक ६ सय ८० रुपैयाँमा ७५ एमबीपीएस इन्टरनेट पाउनेछन् ।त्यसैगरी पपुलर स्किममा प्रतिमहिना ९ सय २५ रुपैयाँमा १५० एमबीपीएस इन्टरनेट खरिद गर्न सक्नेछन् ।रकस्टार […]

केन्ट आरओको खरिदमा उपहार स्वरुप पाउन सकिन्छ सीजी चपर

काठमाडौं । सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएल नेपालले दसैँको अवसरमा केन्ट आरोको खरिदमा विशेष उपहार योजना ल्याएको छ । यस अफर अन्तर्गत केन्ट आरोको कुनै पनि मोडलको खरिदमा सीजी चपर मोटरसाइकल उपहार स्वरुप प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । दसैँ र तिहारलाई लक्षित गर्दै ‘यो चाडपर्वको मौसम, आफ्नो स्वास्थ्य १००% शुद्ध पानीसँग मनाउनुहोस्’ भन्ने नारासहित जारी गरेको यस अफर असोज ८ देखि लागु भएको कम्पनीले जनाएको छ ।

सीजी मोटोकर्पको दसैँ–तिहारका लागि आकर्षक ग्राहक योजना

काठमाडौँ – नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दसैँ–तिहारका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बिमा र स्क्र्याच कार्डमार्फत ७५ […]