सीजी नेटको नयाँ अफर, अब १५ दिन निःशुल्क ट्राई गरेपछि मात्रै इन्टरनेट खरिद गर्न सकिने

इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले ‘१५ डेज फ्री ट्रायल’ नामक नयाँ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले १५ दिनसम्म सीजी नेट प्रयोग गरेर आफुलाई मन परेमा त्यसपछि मात्रै खरिद गर्न सक्ने छन् । यो अफर नयाँ ग्राहकको लागि मात्रै लागु हुने कम्पनीले जनाएको छ । फ्री ट्रायल अफर पाउन यहाँ क्लिक गर्नुहोस् र आफ्नो विवरण सबमिट गर्नुहोस् । त्यसपछि सीजी नेटले तपाईलाई सम्पर्क...