सिजीनेटले दिँदै छ ‘फ्री टायल अफर’

काठमाडौँ – सिजी नेटले उपभोक्तालाई ‘फ्री ट्राइल अफर’ दिने भएको छ। यो अफरअन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सीजी नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन्। यसबाट नयाँ प्रयोगकर्ताले परीक्षण अवधिको रूपमा १५ दिन इन्टरनेट चलाउँदा कुनै शुल्क नलाग्ने कम्पनीले बताएको छ। यसरी उपभोक्तालाई १५ दिनसम्मको निःशुल्क परीक्षण अवधि दिने आफूहरू पहिलो सेवाप्रदायक कम्पनी भएको सीजी नेटले […]