सीजी नेटको तीज अफर, यसरी हुनुहोस् सहभागी

सीजी नेटले महिलाहरूलाई लक्षित गर्दै तीजको अफर ल्याएको छ । महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा कम्पनीले ‘सीजी नेट तीजको अफर आयो बरी लै’ ल्याएको हो । भदौ १६ गतेदेखि ३० गतेसम्म लागु हुनेछ । यो अफरमा सहभागी हुन ६ महिना र १२ महिनाको सब्सक्रिप्सन लिनुपर्नेछ । सब्सक्रिप्सन महिलाको नाममा हुनुपर्नेछ । यो अफर सीजी नेट उपलब्ध भएको ठाउँमा लागु हुनेछ ।  यस अफर अन्तर्गत...