काठमाडाैं । राजनीतिक दलहरुले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दिने समयमा महिलामाथि व्यापक विभेद् गरेको निर्वाचन आयोगले बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले हालै सम्पन्न निर्वाचनमा उम्मेदवारी दिने क्रममा महिलामाथि ठूलो विभेद् भएको बताउनुभयो । आयोगले आज काठमाडौंमा आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैंगिकता र समावेशिता’ विषयक समीक्षा एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै […]