फुट्यो एमाले : नयाँ दल दर्ता गराउन निर्वाचन आयोग पुगे माधव नेपाल

काठमाडौं : नयाँ दल दर्ता गराउन माधव कुमार नेपाल निर्वाचन आयोग पुगेका छन्। सरकारले दल विभाजनलाई सहयोग हुने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गर्न नेपाल बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालय पुगेका हुन्। नेपाल समूहले नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव…

सम्बन्धित सामग्री

दल दर्ता गर्न एमाले आज निर्वाचन आयोग जाँदै

काठमाडौं, साउन २४ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागिताका लागि नेकपा एमालेले आज दल दर्ता गराउँदैछ । एमाले निर्वाचन विभागका अनुसार साढे १२ बजे उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायतका नेता निवेदन लिएर आयोग […]

नेकपा एमालेले आज आगामी चुनावका लागि दल दर्ता गर्दै

काठमाडौँ -आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि नेकपा एमालेले आज दल दर्ता गर्ने भएको छ । एमाले निर्वाचन विभागका अनुसार दिउँसो साढे १२ बजे निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिने कार्यक्रम छ । दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, उपमहासचिव तथा […]

एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

काठमाडौँ- नेकपा(एमाले)ले स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । दल दर्ताका लागि महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार निर्वाचन आयोग पुगेको थियो । दल दर्तापछि एमाले महासचिव पोखरेलले प्रमुख दलहरुबीचमा आधारभूत सहमति हुनुपर्ने बताए । उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा एमाले निर्वाचनको तयारीमा जुटेको जानकारी दिए। पोखरेलले अहिले सरकार परिवर्तन […]

अहिले एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था छैन : शंकर पोखरेल

एमाले महासचिव शंकर पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था नरहेको बताएका छन् । आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न शुक्रबार निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा एमाले सहभागी नहुने बताएका हुन् । आफूहरु संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसी सहितका विषयमा धारणा बनाउन उनको भनाइ छ ।  सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी निर्वाहमा दोहोरो भूमिका निभ

नेकपा एमाले दल दर्ता गर्न निर्वाचन आयोगमा जाँदै

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगमा जानेभएको छ । आज शुक्रबार दल दर्ता गर्न एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल निर्वाचन आयोग जाने जनाइएकाे हाे । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि आयोगले दल दर्ताका लागि […]

दल दर्ताका लागि एमाले आयोग जाँदै

नेकपा एमाले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदै छ । ३० वैशाख २०७९ मा गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि एमालेले शुक्रबार निर्वाचन आयोगमा जान लागेको हो ।महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार दिउँसो साढे १२ बजे आयोगको कार्यालय जान लागेको हो ।

१५ वर्ष नेतृत्व गरेको एमाले विभाजन गर्न अगाडी बढेका माधव नेपालका पाइला (फोटो)

एमालेको १५ वर्ष नेतृत्व गरेका माधवकुमार नेपाल आज नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।

किताब चिन्ह हाम्रो भइसक्यो भन्दै यी व्यक्ति निर्वाचन आयोग पुगेपछि…

काठमाडौं, २ भदौ । माधवकुमार नेपालको संयोजकत्वमा नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन प्रक्रिया चल्दै थियो । पार्टीको चुनाव चिन्ह किताब राखिएको थियो । तर, किताब चिन्ह अर्कै पार्टीले लिइसकेको भेटियो । माधव नेपालले किताब चिन्ह लिएर दल दर्ता गर्न लागेको थाहापाएर एकजना व्यक्ति हतारिदै निर्वाचन आयोग पुगे । उनी निकै आक्रामक देखिन्थे । […]

माओवादी केन्द्र खारेजीको निवेदनमा प्रगति बुझ्न एमाले नेताहरु आयोगमा

काठमाडौँ – नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी माग गर्दै निवेदन बुझाएका एमाले नेताहरु आफूहरुको निवेदनमा भइरहेको प्रगति बुझ्न निर्वाचन आयोग पुगका छन्। दल दर्ता खारेजीको माग गर्दै परेको निवेदन उपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन पूर्व माओवादी नेताहरु मणिचन्द्र थापा, प्रभु शाह, टोप बहादुर रायमाझी र गोरीशंकर चौधरी निर्वाचन आयोग पुगेका हुन्। […]