काठमाडौं : सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्वाचन आयोगलाई सिफारिस गरिसकेको छ। निर्वाचन कार्यतालिका बनाउन निर्वाचन आयोग व्यस्त छ। यसबिच निर्वाचन आयोगमा १ सय ३ दल अद्यावधिक भएका छन्।
पछिल्लो १ वर्षमा मात्र १७ राजनीतिक दल थपिएका छन्। २०७७ माघ यताको एक वर्षमा १६ नयाँ दल…