प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता पालनाका सवालमा सबै राजनीतिक दल र उम्मेदवारले आफूहरू कहीँ कतै आचारसंहिता उल्लङ्घनका कुनैपनि अंश छुँदैनौ भनेर आयोगको संयन्त्र नै निष्क्रिय बनाइदिन आग्रह गरेका छन् ।‘राजनीतिक दल र उम्मेदवारहरूले आजदेखि घोषणा गरिदिए भयो कि, ए १ निर्वाचन आयोग यत्रो पत्रकार सम्मेलन गरेर तल संयन्त्र बनाएँ, फलानालाई जिम्मेवारी दिएँ भनिरहेका छौँ । हामी कहीँकतै कुनै आचारसंहिता उल्लंघनको कुनै अंश नै छुँदैनौ भनेर हामीलाई चुनौती दिएर हाम्रा सबै संयन्त्र निष्क्रिय बनाइदिए