कुनै पनि राजनीतिक दल विवादमा छैनन् : निर्वाचन आयोग

काठमाडौं, माघ २५ । निर्वाचन आयोगले चुनावमा भाग लिनका लागि कुनै राजनीतिक दलको सम्बन्धमा विवाद नभएको बताएको छ । पछिल्लो समय जन्मिएका केही नयाँ राजनीतिक दलको विवाद पनि सर्वोच्च अदालत तथा निर्वाचन आयोगले सल्ट्याइसकेको आयोगको भनाइ छ । अहिले आयोगमा १ सय ५ वटा राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ । निर्वाचन प्रयोजनका लागि […]

सम्बन्धित सामग्री

उल्टो बाटोमा दल र निर्वाचन आयोग : दलित महिला आरक्षण खोसिने जोखिम

एक वर्षअघिको स्थानीय चुनावमा देशका ६ हजार ७०० मध्ये १२३ वडामा दलित महिला सदस्य पदमा उम्मेदवारी नै परेन । समुदायको बसोबास हुँदाहुँदै रिक्त यी पदमा उनीहरूको आकर्षण बढाउनु साटो राजनीतिक दल र निर्वाचन आयोग उल्टो बाटो हिंड्दैछन् ।

छद्‍म नाममा दल र उम्मेदवारविरुद्ध दुष्प्रचार गर्न पाइन्न : निर्वाचन आयोग

११ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारविरुद्ध सामाजिक सञ्जालबाट संगठित रुपमा मिथ्या सूचना र दुष्प्रचार गर्न नपाइने बताएको छ । आयोगले शुक्रबार एक सूचना जारी गरी छद्म नामबाट सामाजिक सञ्जालमा भइरहेको गतिविधिको नियमन भइरहेको बताएको छ । आयोगले सर्वसाधारण मतदाताले आफ्ना सामाजिक सञ्जालबाट दल र उम्मेदवारका पक्ष र विपक्षमा अभिव्यक्ति दिन पाउने […]

मत सर्वेक्षण नगर्नू : निर्वाचन आयोग

२७ असोज, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेद्वारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ । उम्मेद्वारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै आयोगले त्यसो गरेमा कारवाही हुने चेतावनी दिएको हो । ‘आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र […]

उम्मेदवारले गर्ने खर्च ट्र्याकिङ गर्ने तयारीमा निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारले चुनावमा गर्ने खर्चको ट्रयाकिङ गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जाल सहित अन्य क्षेत्रमा हुने खर्चको अनुगमन गर्ने तयारीलाई तीव्रता दिइरहेको बताए ।  आयोगले अब खर्च विवरण ट्र्याक गर्नका लागि विभिन्न अनुगमन समिति परिचालन गर्ने भएको छ । सामाजिक सञ्जालमार्फत भएका खर्चहरूबारे […]

दल दर्ता गर्ने समयसिमा आज समाप्त हुँदै, निर्वाचन आयोग जाँदै कांग्रेस

काठमाडौँ । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ । ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय सीमा आजबाट समाप्त हुन लागेको हो । सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेको थियो । आयोगमा दर्ता हुने राजनीतिक दलको […]

निर्वाचनमा दलहरु भोट माग्न गए, मत हाल्न सिकाएनन्

राजनीतिक दल वा निर्वाचन आयोग कसैले पनि यो पटक मतदाता शिक्षामा चाँसो दिएनन। त्यसको असर ठुलो संख्यामा मत बदर हुन पुगेको छ। दलहरु मत माग्न मतदाताको घरसम्म पुगेपनि मत दिने तरिका नसकिएको आयोगको भनाई छ।...

निर्वाचन आयोगमा राजनीतिक दल : एक वर्षमा थपिए १७ दल, दुई दर्जन कम्युनिस्ट पार्टी

काठमाडौं : सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्वाचन आयोगलाई सिफारिस गरिसकेको छ। निर्वाचन कार्यतालिका बनाउन निर्वाचन आयोग व्यस्त छ। यसबिच निर्वाचन आयोगमा १ सय ३ दल अद्यावधिक भएका छन्। पछिल्लो १ वर्षमा मात्र १७ राजनीतिक दल थपिएका छन्। २०७७ माघ यताको एक वर्षमा १६ नयाँ दल…

फुट्यो एमाले : नयाँ दल दर्ता गराउन निर्वाचन आयोग पुगे माधव नेपाल

काठमाडौं : नयाँ दल दर्ता गराउन माधव कुमार नेपाल निर्वाचन आयोग पुगेका छन्। सरकारले दल विभाजनलाई सहयोग हुने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गर्न नेपाल बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालय पुगेका हुन्। नेपाल समूहले नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव…