उल्टो बाटोमा दल र निर्वाचन आयोग : दलित महिला आरक्षण खोसिने जोखिम

एक वर्षअघिको स्थानीय चुनावमा देशका ६ हजार ७०० मध्ये १२३ वडामा दलित महिला सदस्य पदमा उम्मेदवारी नै परेन । समुदायको बसोबास हुँदाहुँदै रिक्त यी पदमा उनीहरूको आकर्षण बढाउनु साटो राजनीतिक दल र निर्वाचन आयोग उल्टो बाटो हिंड्दैछन् ।