आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु

जलेश्वर। महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सोमबारदेखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु भएको छ।

सम्बन्धित सामग्री

एसईईपछि स्वास्थ्यतर्फ के-के विषय पढ्न पाइन्छ ?

सिटिइभिटीका अनुसार एसईईपछि स्वास्थ्य तर्फ नर्सिङ, फार्मेसी, हेल्थ साइन्स (एच ए), ल्याब, रेडियोग्राफी, अफ्थाल्मिक साइन्स, आम्ची साइन्स, आयुर्वेद र सामान्य चिकित्सा, एक्यूपंक्चर, एक्यूप्रेसर र मोक्सिबस्टन, फिजियोथेरापी, होमियोप्याथी, डेन्टल हाइजिनिस्ट, डेन्टल ल्याब, आयुर्वेदा फार्मेसी, मिडवाइफरी र योग तथा प्राकृतिक चिकित्साका विषयमा पढाइ हुन्छ।

मानसिक स्वास्थ्य र योग

भारतको कर्नाटकमा राष्ट्रिय मानसिक स्वास्थ्य र स्नायु विज्ञान संस्थान छ । यहाँ मानसिक रोग विज्ञहरूको उच्च स्तरको पढाइ पनि हुन्छ । सन् १९७० मा खुलेको यो संस्थानमा आयुर्वेद अध्ययनका साथै योगासनले मानसिक बिरामीलाई कसरी फाइदा गर्छ भनेर पनि अनुसन्धान सुरु भएको छ ।

संस्कृत विश्वविद्यालयमा आयुर्वेद चिकित्साका प्राध्यापकको अभाव

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापिठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्यापनका लागि ५१ प्राध्यापक चाहिन्छ । तर अहिले पाँच–सात जना प्राध्यापकले मात्रै पढाइरहनुभएको छ । सीमित प्राध्यापक हँदा नियमित पढाइ पनि नहुने र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर पनि निकै कमजोर रहेको विद्यार्थीहरूको गुनासो छ । “अहिले ११ ब्याचसम्मको …

संस्कृत विश्वविद्यालयमा प्राध्यापक अभाव, पठनपाठन प्रभावित

तुलसीपुर, २० मंसिर । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापिठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्यापनका लागि ५१ प्राध्यापक चाहिन्छ । तर अहिले पाँच–सात जना प्राध्यापकले मात्रै पढाइरहनुभएको छ । सीमित प्राध्यापक हँदा नियमित पढाइ पनि नहुने र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर पनि निकै कमजोर रहेको विद्यार्थीहरूको गुनासो छ […]

केन्द्रीय आयुर्वेद विद्यापीठमा छैनन् पर्याप्त प्राध्यापक, नियमित हुँदैन पढाइ

दाङ : बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बीएएमएस) अध्यापनका लागि ५१ प्राध्यापकको दरबन्दी छ। तर अहिले यहाँ पाँच–सात जनाले मात्रै पढाइरहेका छन्।सीमित प्राध्यापकका कारण नियमित पढाइ पनि नहुने र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर पनि निकै कमजोर रहेको विद्यार्थी गुनासो गर्छन्। ‘अहिले ११ ब्याचसम्मको पढाइ भइरहेको छ, तर सीमित शिक्षक छन्, लगानी धेरै हुन्छ, तर हाम्रो पढाइ एकदम कमजोर छ&rsq

विश्वविद्यालयमा प्राध्यापक अभाव, पठनपाठन प्रभावित

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापिठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्यापनका लागि ५१ प्राध्यापक चाहिन्छ । तर अहिले पाँच–सात जना प्राध्यापकले मात्रै पढाइरहनुभएको छ । सीमित प्राध्यापक हँदा नियमित पढाइ पनि नहुने र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर पनि निकै कमजोर रहेको विद्यार्थीहरूको गुनासो छ ।

बेलझुण्डीमा आक्रोश, रजिष्टारकाे कार्यकक्षमा एक घण्टा ताला

दाङ । सबैतिर निजी तथा सामुदायिक विद्यालयमा भौतिक उपस्थितिमा पढाइ हुँदा विद्यार्थी उत्साहित भइरहेको अवस्थामा दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्साको स्नातक तह बीएएमएस पढ्ने विद्यार्थी भने आक्रोशित बनेका छन् । नजिकैका विद्यालयमा साना बालबालिकाहरु भौतिक उपस्थितिबीच अध्ययन गरिरहँदा आयुर्वेद चिकित्सा शास्त्र अध्ययन गर्ने बीएएमएसका विद्यार्थी...

पतञ्जली आयुर्वेद कलेजले पढाइ रोकेपछि विद्यार्थी आन्दोलित

काभ्रे : धुलिखेलस्थित पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले शुल्क नबुझाएको भन्दै पढाइ रोकेपछि विद्यार्थी आन्दोलित भएका छन्। ब्याचलर अफ आयुर्वेदिक मेडिसिन्स एण्ड सर्जरी अध्ययनरत पहिलो, तेस्रो र चौथो वर्षको भौतिक र भर्चुअल माध्यमबाट हुँदै आएको पढाइ गत साउन १० देखि रोकिएपछि आन्दोलित भएका हुन्।कजेजमा चौथो वर्षमा अध्ययनरत रुपेश ठाकुरले अध्ययन–अध्यापन सञ्चालन गर्न माग गर्दै धुलिखेल नगरपालिका, जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणसहित कलेजको केन्द्रीय कार्यालयमा धर्ना दिएको बताए।उनले

आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सोमबारदेखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु भएको छ।

महाेत्तरीमा 'डिप्लोमा इन आयुर्वेद' काे पढाइ सुरु

महोत्तरी – महोत्तरीको गौशालामा डिप्लोमा इन आयुर्वेद विज्ञान विषयको पठनपाठन सुरु भएको छ । सोमवार गौशाला नगरपालिका १२ काे राष्ट्रिय मावि कान्ति बजारको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच नेपालमै पहिलो पटक यस विषयको पठनपाठन सुरु भएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँग समन्वय गर्दै गौशाला नगरपालिकाले यस तहको पठनपाठन सुरु गरेकाे हो ।  कार्यक्रममा पूर्वमन्त्री गिरीराजमणि पोखरेलले आयुर्वेद विज्ञानलाई आधुनिक विज्ञानसँग जोडी सबैको सहयोगमा अभियानको रूपमा विकसित गर्नुपर्नेमा जोड द...