संस्कृत विश्वविद्यालयमा प्राध्यापक अभाव, पठनपाठन प्रभावित

तुलसीपुर, २० मंसिर । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापिठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्यापनका लागि ५१ प्राध्यापक चाहिन्छ । तर अहिले पाँच–सात जना प्राध्यापकले मात्रै पढाइरहनुभएको छ । सीमित प्राध्यापक हँदा नियमित पढाइ पनि नहुने र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर पनि निकै कमजोर रहेको विद्यार्थीहरूको गुनासो छ […]

सम्बन्धित सामग्री

विश्वविद्यालयमा प्राध्यापक अभाव, पठनपाठन प्रभावित

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापिठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्यापनका लागि ५१ प्राध्यापक चाहिन्छ । तर अहिले पाँच–सात जना प्राध्यापकले मात्रै पढाइरहनुभएको छ । सीमित प्राध्यापक हँदा नियमित पढाइ पनि नहुने र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर पनि निकै कमजोर रहेको विद्यार्थीहरूको गुनासो छ ।

‘विश्वविद्यालयको शैक्षिक क्यालेन्डर प्रभावित नहोस्’

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिक पात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सृजना गर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् । नेपाल प्राध्यापक संघको ६०औँ वार्षिक दिवस (हीरक महोत्सव) समारोहको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालय, प्राध्यापक र विद्यार्थीबीच सुमधुर सम्बन्ध कायम गरेर आपसी समस्या र चुनौतीलाई साझा रुपमा समाधान […]

२५ दिनदेखि काठमाडौं विश्वविद्यालयमा ताला,पठनपाठन प्रभावित

काठमाडौं : काठमाडौं विश्वविद्यालयमा २५ दिनदेखि तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ। प्राध्यापक र कर्मचारीले सहमति भएको चार बुँदे माग कार्यान्वयनमा नआएको भन्दै पुस १६ गतेबाट तालाबन्दी गरेपछि पढाइ प्रभावित भएको हो।  साउन २३ गतेबाट सुरु भएको प्राध्यापकको आन्दोलन ४२ दिनपछि सहमतिमा टुंगिएको थियो। भदौ ३० गते भ...