भारतको कर्नाटकमा राष्ट्रिय मानसिक स्वास्थ्य र स्नायु विज्ञान संस्थान छ । यहाँ मानसिक रोग विज्ञहरूको उच्च स्तरको पढाइ पनि हुन्छ । सन् १९७० मा खुलेको यो संस्थानमा आयुर्वेद अध्ययनका साथै योगासनले मानसिक बिरामीलाई कसरी फाइदा गर्छ भनेर पनि अनुसन्धान सुरु भएको छ ।