महाेत्तरीमा 'डिप्लोमा इन आयुर्वेद' काे पढाइ सुरु

महोत्तरी – महोत्तरीको गौशालामा डिप्लोमा इन आयुर्वेद विज्ञान विषयको पठनपाठन सुरु भएको छ । सोमवार गौशाला नगरपालिका १२ काे राष्ट्रिय मावि कान्ति बजारको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच नेपालमै पहिलो पटक यस विषयको पठनपाठन सुरु भएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँग समन्वय गर्दै गौशाला नगरपालिकाले यस तहको पठनपाठन सुरु गरेकाे हो ।  कार्यक्रममा पूर्वमन्त्री गिरीराजमणि पोखरेलले आयुर्वेद विज्ञानलाई आधुनिक विज्ञानसँग जोडी सबैको सहयोगमा अभियानको रूपमा विकसित गर्नुपर्नेमा जोड द...

सम्बन्धित सामग्री

सेनाको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु

लमजुङ – नेपाली सेनाले लमजुङमा स्थापना गरेको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु भएको छ ।  बेँसीसहर नगरपालिका-२ बगालेगाउँमा क्याम्पस स्थापना गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै यही असारबाट कृषि विज्ञान संकायमा स्नातक तहको पढाइ सुरु गरेको हो । सैनिक र गैरसैनिक सबैका लागि कृषि तथा भेटेरीनरीसम्बन्धी प्राविधिक शिक्षा दिँदै आएको शिक्षालयलाई सेनाले स्तरोन्नती […]

सेनाको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरू

लमजुङ ,२२ असार । नेपाली सेनाले लमजुङमा स्थापना गरेको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु भएको छ । बेँसीसहर नगरपालिका–२ बगालेगाउँमा क्याम्पस स्थापना गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै यही असारबाट कृषि विज्ञान संकायमा स्नातक तहको पढाइ सुरु गरेको हो । सैनिक र गैरसैनिक सबैका लागि कृषि तथा भेटेरीनरीसम्बन्धी प्राविधिक शिक्षा दिँदै आएको शिक्षालयलाई […]

सेनाको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरू

नेपाली सेनाले लमजुङमा स्थापना गरेको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु भएको छ ।  बेँसीशहर नगरपालिका(२ बगालेगाउँमा क्याम्पस स्थापना गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै यही असारबाट कृषि विज्ञान संकायमा स्नातक तहको पढाइ सुरु गरेको हो ।सैनिक र गैरसैनिक सबैका लागि कृषि तथा भेटेरीनरीसम्बन्धी प्राविधिक शिक्षा दिँदै आएको शिक्षालयलाई सेनाले स्तरोन्नती गरी नेपाली सेना कृषि विज्ञान संस्थान बनाएको हो । सेनाले सैनिक कल्याणकारी कोषअन्तर्गत कृषि विज्ञान संकायमा स्नातक तहको पढा

मनमोहनले वैशाखदेखि प्राविधिकतर्फ पढाइ सुरु गर्ने

धनकुटा – विश्वविद्यालय ऐन बनेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको २ वर्षपछि मनमोहन प्राविधिक विश्वविद्यालयले स्नातकतहको इन्जिनियरिङको पढाइ सुरु गर्ने भएको छ । धनकुटामा पत्रकार, शिक्षक प्रतिनिधी र विद्यार्थी संग अन्तक्रिया गर्दै विश्वविद्यालयलेका डिन डा. प्रचण्डमान प्रधानले जानकारी दिए ।आगामी वैशाखदेखि ४ वर्ष सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरिङको अध्यापन सुरु गर्न आवश्यक सवै तयारी अघि […]

काठमाण्डौ विश्वविद्यालयले बीटेकएडको पढाइ सुरु गर्ने

काठमाण्डाै – काठमाण्डाै विश्वविद्यालयले ब्याचलर अफ टेक्निकल एजुकेसन (बीटेकएड) को पठनपाठन सुरु गर्ने भएको छ । विश्वविद्यालयले आज आइतवार पत्रकार सम्मेलन गरी सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधि विषयमा बीटेकएडको पढाइ सुरु गर्न लागेको जानकारी दिएको हो । प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गर्ने जनशक्ति उत्पादन गर्न पठनपाठन सुरु गर्न लागेको विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा. डा. बालचन्द्र लुइँटेलले जानकारी दिनुभयो । नेपालमा प्राविधिक तथा व्यावसायिक विषयको पठनपाठन सुरु भएको झन्डै ...

कर्णालीमा पहिलाे पटक एमबिबीएस पढाइ सुरु

आजदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्यापन सुरु भएकाे छ। कर्णालीमा पहिलोपटक एमबिबीएसको पढाइ सुरु भएकाे हाे।

लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु

विनतियन । एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयमा पढाइ सुरु भएको हो । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन ठप्प भएकोमा सोमबारदेखि फेरि सुचारु भएको हो । महामारी नियन्त्रणसम्बन्धी सरकारी उच्च अधिकारीहरू, सरोकारवालाहरू […]

लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु

विनतियन । एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयमा पढाइ सुरु भएको हो । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन ठप्प भएकोमा सोमबारदेखि फेरि सूचारु भएको हो । महामारी नियन्त्रणसम्बन्धी सरकारी उच्च अधिकारीहरू, सरोकारवालाहरू […]

दिल्लीका सबै विद्यालयमा पढाइ सुरु

भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ । कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरु भएको हो ।     विद्यालय सञ्चालनसम्बन्धी नयाँ निर्देशिकामा हरेक कक्षा कोठामा कूल विद्यार्थीको ५० प्रतिशतभन्दा बढी विद्यार्थी राख्न नपाइने व्यवस्था गरिएको छ ।

रुकुम पूर्वमा भौतिक उपस्थितिमै पढाइ सुरु

रुकुम (पूर्व) । रुकुम पूर्वका केही स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । कोरोना संक्रमणको लामो समय बन्द रहेका विद्यालय विस्तारै खुल्न थालेका हुन् भने महिनौँपछि विद्यार्थीहरु विद्यालयमा पुगेर पढ्न पाएका छन् ।जिल्लाको सिस्ने गाउँपालिका–६ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा विद्यार्थीका लागि कक्षा कोठामा प्रवेश गर्नुभन्दा पहिले नजिकै टेबुलमा साबुन पानी, सेनिटाइजरको व्यवस्था छ । कक्षा कोठामा सबैले मास्क लगाएर पढ्ने गर्दछन् । कक्षा १० मा अध्ययनरत छात्रा प्रतीक्षा