पतञ्जली आयुर्वेद कलेजले पढाइ रोकेपछि विद्यार्थी आन्दोलित

काभ्रे : धुलिखेलस्थित पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले शुल्क नबुझाएको भन्दै पढाइ रोकेपछि विद्यार्थी आन्दोलित भएका छन्। ब्याचलर अफ आयुर्वेदिक मेडिसिन्स एण्ड सर्जरी अध्ययनरत पहिलो, तेस्रो र चौथो वर्षको भौतिक र भर्चुअल माध्यमबाट हुँदै आएको पढाइ गत साउन १० देखि रोकिएपछि आन्दोलित भएका हुन्।कजेजमा चौथो वर्षमा अध्ययनरत रुपेश ठाकुरले अध्ययन–अध्यापन सञ्चालन गर्न माग गर्दै धुलिखेल नगरपालिका, जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणसहित कलेजको केन्द्रीय कार्यालयमा धर्ना दिएको बताए।उनले