बैंकमा तरलता अभाव : हप्ता दिनमा निक्षेप बराबरकै कर्जा लगानी

१८ असोज, काठमाडौं । बैंकहरुमा निक्षेप संकलनमा सुधार भएको छ । बैंकहरुले बितेको सातामा ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । असोज ८ सम्म ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप १५ गतेसम्म ४२ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । एक साताको अवधिमा कर्जा लगानी र निक्षेप संकलन बराबरी देखिएको छ । […]

सम्बन्धित सामग्री

आठ महिनामा कर्जा साढे ४ खर्ब: निक्षेप भन्दा कर्जा तीन गुणा बढ्दा तरलता अभाव

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा १ खर्ब ३२ अर्ब १२ करोड निक्षेप थपिएको छ । सोही अवधिमा कर्जा भने ४ खर्ब ५१ अर्ब २४ करोड रूपैयाँ विस्तार भएको छ । आठ महिनाको अवधिमा निक्षेप १ खर्ब ३२ अर्ब र कर्जा ४ खर्ब ५१ अर्ब प्रवाह भएका कारण बैंकसँग लगानीयोग्य तरलताको अभाव […]

निक्षेपभन्दा कर्जा तीन गुणा बढ्दा तरलता अभाव

चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा १ खर्ब ३२ अर्ब १२ करोड निक्षेप थपिएको छ । सोही अवधिमा कर्जा भने ४ खर्ब ५१ अर्ब २४ करोड रूपैयाँ विस्तार भएको छ । आठ महिनाको अवधिमा निक्षेप १ खर्ब ३२ अर्ब र कर्जा ४ खर्ब ५१ अर्ब प्रवाह भएका कारण बैंकसँग लगानीयोग्य तरलताको अभाव भएको हो ।आठ महिनामा निक्षेप संकलनभन्दा ३ खर्ब २० अर्ब बढी कर्जा गएको देखिएको छ । साउनदेखि असोजसम्म सामान्य रूपमा निक्षेप बढेकोमा कात्तिकदेखि मंसिरसम्म खासै निक्षेपमा प्रगति हुन सकेको थिएन । पुसमा ह्वात्तै निक्षेप

बैंकमा तरलता संकट : १ अर्ब निक्षेप आउँदा ४ अर्ब ऋण लगानी

८ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रास विस्तारै कम हुँदै गएपनि बैंकहरुमा देखिएको लगानी योग्य रकम (तरलता) अभाव भने अहिलेसम्म पनि जारी छ । कर्जा लगानीमा आक्रामक बनेका बैंकहरुको निक्षेप संकलन भने सुस्त हुँदा यो समस्याले फागुन पहिलो साता समेत निरन्तरता पाएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स […]

उच्च आयात र कर्जा वृद्धिका कारण तरलता अभाव : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उच्च आयात र कर्जा वृद्धिका कारण बजारमा तरलता अभाव भएको बताएका छन् । सोमबार आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा उनले कोभिडपछि आयात उच्च दरमा बढेको र निक्षेप संकलन तथा कर्जा लगानीमा असन्तुलन हुँदा तरलता अभाव भएको बताए ।“कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका कारण तरलता […]

वाणिज्य बैंकहरुको कर्जा प्रवाह ८ अर्बले बढ्दा निक्षेप ५ अर्बले खुम्चियो

काठमाडौं, मंसिर २७ । बजारमा तरलता अभाव चर्किरहेका बेला बैकहरुको ऋण प्रवाह बढेको छ भने निक्षेप थप घटेको छ । नेपाल बैकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो एक सातामा कर्जा प्रवाह ८ अर्बले बढ्दा निक्षेप भने ५ अर्बले घटेको छ । मंसिरको दोस्रो हप्तासम्म ४० खर्ब ६९ अर्ब प्रवाह भएको ऋण मंसिर २४ गते […]

तरलता अभावले कर्जा प्रवाहमा समस्या

वित्तीय प्रणालीमा तरलता अभाव निरन्तर बढ्न थालेको छ ।चालु आर्थिक वर्षको अन्तिम दुई महिना अगाडीदेखि वित्तीय प्रणालीमा तरलता अभावको समस्या चुलिँदै आएको हो । वित्तीय प्रणालीमा थप तरलता अभाव हुँदा कर्जा प्रवाहमा समस्या देखिएको छ । तरलता अभाव बढ्दै गएकाले बैंकहरुको (कर्जा–निक्षेप अनुपात) सीडी रेसियो ९७ प्रतिशत पुग्न थालेको छ भने औसत रेसियो नै ९१ […]

१० अर्बले बढ्यो बैंकहरूको निक्षेप, ४० खर्ब ३४ अर्ब कर्जा लगानी

तरलता अभाव रहेकाले नयाँ कर्जा प्रवाह रोकिएको भनिए पनि तथ्याङ्कले बैंकहरूले कर्जा लगानी रोकिएको देखाउँदैन ।

बैंकमा तरलता संकट : ९ अर्ब निक्षेप आयो, ३१ अर्ब ऋण लगानी

११ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) समस्या झन बढ्ने देखिएको छ । कर्जा (ऋण) लगानीमा आक्रामक भएका बैंकहरुले निक्षेप संकलन भने अत्यन्तै न्युनमात्रै गरेका कारण बैंकहरुमा तरलता अभाव हुने संकेत देखिएको हो । असोज महिनाको पहिलो सातामा पनि २७ वाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । बैंकहरुले लिएको निक्षेपको […]