उच्च आयात र कर्जा वृद्धिका कारण तरलता अभाव : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उच्च आयात र कर्जा वृद्धिका कारण बजारमा तरलता अभाव भएको बताएका छन् । सोमबार आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा उनले कोभिडपछि आयात उच्च दरमा बढेको र निक्षेप संकलन तथा कर्जा लगानीमा असन्तुलन हुँदा तरलता अभाव भएको बताए ।“कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका कारण तरलता […]