सरकारी नीतिले नै कपडा उद्योग संकटमा

सरकारले चालू वर्षको बजेटमा ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । देशमा रोजगारी सिर्जना गर्ने, व्यापारघाटा न्यूनीकरणमा सघाउने काममा कपडा उद्योगको भूमिका महŒवपूर्ण छ । तर, चालू वर्षको बजेटबाट सरकारले कपडा उद्योगलाई दिँदै आएको भ्याट छुटको व्यवस्था खारेज गरेपछि झन्डै २ सयभन्दा धेरै उद्योग धराशायी हुने अवस्थामा पुगेका छन् ।

सम्बन्धित सामग्री

चिनियाँ कपडा उद्योग धराशायी बन्दै

काठमाडौँ– घरेलु बजारमा घट्दो माग, खस्किँदो निर्यात र अमेरिकी प्रतिबन्धका कारण केही समयअघिसम्म उदीयमान रहेको चीनको कपडा उद्योग अहिले भने समस्यामा परेको पाइएको छ । फाइनान्सियल पोस्टका अनुसार सन् २०२० यता कपडाको माग खस्किँदै गएको छ । सन् २०२२ मा मात्रै अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले माग घटेको जनाइएको छ । चीनलाई विश्वकै सबैभन्दा ठूलो […]

कपडा उद्योग निजी क्षेत्रलाई दिन सरकार तयार: मन्त्री बडु

नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन सरकार तयार रहेको बताएका छन्।...

कपडा उद्योग निजी क्षेत्रलाई दिन सरकार तयार छ : उद्योग मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारी स्वामित्वको हेटौंडा कपडा उद्योग पुनर्सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सरकार तयार रहेको बताएका छन्। मकवानपुर उद्योग वाणिज्य संघद्वारा हेटौंडामा आयोजित व्यवसायिक अन्तक्र्रियालाई सम्बोधन...

खण्डहर बनेको हेटौंडा कपडा उद्योग होला त सञ्चालन ?

सरकारको रुग्ण उद्योग संचालन गर्ने नीति अनुसार देशका विभिन्न उद्योगहरुको नाम उल्लेख भएको छ । त्यस मध्ये हेटौंडाको हेटौंडा कपडा उद्योग एक हो । सरकारले उक्त नीति अनुसार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा हेटौंडा कपडा उद्योग संचालनको विषय समेटेको हो । दुई दशकदेखि पूर्णरूपमा बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनको विषय हरेक वर्ष सरकारको प्राथमिकतामा पर्ने गर्दछ । सो विषयले यस पटक पनि राष्ट्रिय बजेट स्थान पाएको छ ।संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा रुग्ण

फेरि चल्न सक्छ हेटौंडा कपडा उद्योग ?

२० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हेटौंडा कपडा उद्योग उपयुक्त मोडलमा पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको छ । सार्वजनिक पदधारण गर्ने व्यक्तिहरूले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाको पोशाक प्रयोग गर्ने व्यवस्था मिलाउने समेत सरकारको उद्घोष छ । तर, पटक–पटक पुनः सञ्चालनको प्रयोग गरेर पनि यो उद्योग चलाउन सरकार असफल हुँदै आएको छ […]

बजेटमा परेको हेटौंडा कपडा उद्योग, कम चुनौती छैन सञ्चालनमा ल्याउन

हेटौंडा : दुई दशकदेखि पूर्णरूपमा बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने विषय पुनः राष्ट्रिय बजेटमा परेको छ।संघीय सरकारको आगामी आर्थिक वर्ष २०७९\०८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेका हुन्।अर्थमन्त्री शर्माले वर्षौँदेखि बन्द कपडा उद्योगलाई उपयुक्त ढाँचामा सञ्चालन गर्ने बताएका हुन्। सरकारले उद्योग सञ्चालन गरी यहाँबाट उत्पादित कपडा सार्वजनिक पदधारण गरेका व्यक्तिले लगाउने पनि बजेटमा घोषणा गरेको छ। बजेटमार्फत रुग

हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको घोषणा

हेटौंडा : सरकारले हेटौंडा कपडा उद्योग पुनःसञ्चालनमा ल्याउने भएको छ। सरकारको आगामी आर्थिक वर्ष ०७९/८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याइने बताएका हुन्।अर्थमन्त्री शर्माले वर्षौंदेखि बन्द रहेको कपडा उद्योगलाई उपयुक्त ढाँचामा सञ्चालन गरिने बताएका छन्। उनले हेटौंडा कपडा उद्योगबाट उत्पादित पोशाक लगाउने व्यवस्था गरिने घोषणा गरे।चीनको सहयोगमा २०३२ सालमा स्थापना शुरु भएको उद्योग २०३५ सालमा सञ्चालनमा आएको थियो। राजनीतिक खिँचात

हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्षमा हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई सञ्चालनको व्यवस्था मिलाएको बताएका हुन् । उनले उपयुक्त ढाँचामा सो उद्योग सञ्चालनको योजना बनाएको बताए । उनले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाहरू प्रयोगको व्यवस्थासमेत लिइने बताए ।विसं २०३२ सालबाट हेटौंडा कपडा उद्योगको इतिहास सुरु भएको देखिन्छ । चीन सरकारको सहयोगमा विसं २०३५/०३६ सालबाट हेटौंडा कपडा उद्योगले औपचारिक रुपमा उत्पादन

हेटौंडा कपडा उद्योग चलाउन प्रस्ताव

काठमाडौं । करिब दुई दशकदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौंडा कपडा उद्योग सञ्चालन गर्न निजी क्षेत्र इच्छुक देखिएको छ। सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा करिब साढे दुई अर्ब रूपैयाँ लगानी थप गरेर उद्योग सञ्चालन गर्न केही उद्योगी–व्यवसायीले सरकारसमक्ष प्रस्ताव पेस गरेका छन्। उद्योगपति पवन गोल्यानले उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयमा उद्योग सञ्चालन गर्न […]