काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्न संसद्सँग विश्वासको मत प्रदान गर्न आग्रह गरेका । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी रहेको स्पष्ट पारे । […]
काठमाडौँ : महानगरपालिकाले चालु आर्थिक वर्षका लागि १० गौरवका योजना र २५ स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ । महानगरपालिकाले ती योजनाका लागि रु पाँच अर्ब ८० करोड रकम विनियोजन गरेको छ । गौरवको आयोजनाका लागि रु तीन अर्ब ८० करोड र स्वर्णिम योजनाका लागि रु दुई अर्ब विनियोजन गरिएको छ । आम नागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधार कार्यको प्राथमिकता गौरवका योजनामा समेटिएको कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए।त्यसैगरी नागरिक
काठमाडौं । औद्योगिक एवम् व्यवसायिक वातावरण सुधार र लगानी प्रवर्द्धन गरिने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनका अनुसार स्वदेशी उद्योगको संरक्षण एवम् प्रवर्द्धनका लागि राजस्व नीतिमा समयानुकुल सुधार गरिनेछ। अन्तर्राष्ट्रिय व्यापारमा लाग्ने समय र लागत घटाउन नेपाल राष्ट्रिय एकद्वार प्रणाली सम्बद्ध सबै निकायमा विस्तार गरी यसको दिगोपना सुनिश्चित गरिनेछ।
लगानीमैत्री कर नीति अवलम्वन गरी स्वदेशी तथा विदेशी लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न एवम् राजस्व परिचालनलाई प्रभावकारी बनाउन विद्यमान कर छुट सुविधाको प्रभावको आधारमा पुनरावलोकन गरिएको छ।
राष्ट्रिय तथा स्थानीय व्यापार सहजीकरण संयन्त्रलाई परिचालन गर्दै सीमा नाकामा आपूर्ति श्रृङ्खला व्यवस्थापनमा संलग्न निकायहरूबीच प्रभावकारी समन्वय, सहकार्य र सञ्चार प्रणाली स्थापना गरिनेछ।
उद्योगले पैठारी गर्ने औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी मालबस्तुको भन्दा कम्तीमा एक तह कम गर्ने गरी केही कच्चा पदार्थको महसुल दरमा हेरफेर गरिएको छ।
वर्तमान समयमा जैविक वस्तु संरक्षण र वातावरण सुधार शब्द निकै लोकप्रिय बनेको कुरा तपाईं–हामी सबैलाई ज्ञात नै छ । यसले के–कति कुरा समेट्छ भन्नेबारेमा सम्बन्धित विज्ञहरूमा मतैक्यता पाइन्न । विभिन्न विद्वान् तथा पर्यावरण विज्ञहरूका विचारमा गहिरिएर विचार गर्ने हो भने पर्यावरण वा जैविक वस्तु, हामी हाम्रै वरिपरिका प्राकृतिक वस्तु, जैविक तथा अजैविक भौतिक वस्तु, सामाजिक […]
नेपालमा लगानीको वातावरणमा सुधार हुँदै गएको विदेशी लगानीकर्ताले बताएका छन् । लगानी वोर्डले सहजीकरण गरेका परियोजनामा लगानी गरिरहेका लगानीकर्ताले नेपालमा लगानीको वातावरणमा सुधार हुँदै गएको बताएका हुन् । लगानी वोर्डले आयोजना गरेको दीगो पूर्वाधार लगानी फोरम (एसआईआईएफ) मा नेपालमा ठूला परियोजनामा लगानी गरिरहेका भारतीय र चिनियाँ लगानीकर्ताले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै अरुण तेस्रो जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले पछिल्लो समय नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र आफ
सहरी फोहोर व्यवस्थापनको दिगो समाधानका लागि भान्छामै वर्गीकरण गर्नुपर्ने वातावरण सुधार र जनस्वास्थ्य क्षेत्रबाट सुझाव आएको छ । आज राजधानीमा काठमाडौँ महानगरपालिकाको वातावरण तथा कृषि विभाग, फ्रान्सको मेड्सा डु मोन्ड, ग्रीन पाथ नेपाल र संयुक्त सफाइ जागरणले आयोजना गरेको कार्यक्रममा यस्तो सुझाव आएको हो ।कार्यक्रम, स्रोतमा फोहोर वर्गीकरण र दिगो फोहोर व्यवस्थापनमा अनौपचारिक क्षेत्रको योगदान विषयमा केन्द्रीत थियो । केन्द्रीत विषयमा टिप्पणी गर्दै सहभागीबाट फोहोर व्यवस्थापनमा निजी क्षेत्रबाट गरिएको योगदानक
सहरी फोहोर व्यवस्थापनको दीगो समाधानका लागि भान्छामै बर्गीकरण गर्नुपर्ने वातावरण सुधार र जनस्वास्थ्य क्षेत्रबाट सुझाव आएको छ । आज राजधानीमा काठमाडौँ महानगरपालिकाको वातावरण तथा कृषि विभाग, फ्रान्सको मेड्सा डु मोन्ड,...
स्थानीय तहको निर्वाचन २०७९ सम्पन्न भइसकेको छ । यतिबेला कतिपय स्थानीय तहमा नयाँ नेतृत्व चुनिएका छन् त अधिकांश स्थानीय तहको भने मतगणना भइरहेको छ । जेहोस्, अब केही दिनमै सबै स्थानीय तह हाँक्ने नेतृत्वकर्ता छनोट भइसक्नेछन् । जनताले विश्वास गरेर मत दिएका छन् । आगामी पाँच वर्ष आफ्नो स्थानीय तह हाँक्ने जिम्मेवारी सुम्पिएका छन् । […]
यसपालिको बजेटले करका सुधारमार्फत करदाताहरूलाई प्रोत्साहन गर्ने, उद्यमशीलतालाई विकास गर्ने तथा व्यावसायिक वातावरण सुधार गर्नका लागि महत्वपूर्ण प्रयत्न गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-७९ का लागि जेठ १५ गते अध्यादेशमार्फत रु. १६ खर्ब ४७ अर्ब ५७ करोडको महत्वाकांक्षी बजेट सार्वजनिक गर्नुभएको छ । शिक्षाको विकासमा अति धेरै महत्व दिएको यो बजेट अन्ततः […]
नेपाल उद्योग परिसंघले सरकारले कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेट ल्याएको भन्दै कार्यान्वयनमा जोड दिन आग्रह गरेको छ ।संघले विज्ञप्ति जारी गरेर सरकारले औद्योगिक वातावरण सुधार गर्ने उद्देश्य अनुरुप बजेटले कोभिड–१९ प्रभावित अर्थतन्त्रको शीघ्र पुनरोत्थान, औद्योगिकएवं व्यावसायिक वातावरणको सुधार एवं विस्तार तथा निजी क्षेत्रको लगानी वृद्धि भइ आर्थिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान […]