वातावरण सुधार स्थानीय तहको प्राथमिकतामा पर्नुपर्छ

स्थानीय तहको निर्वाचन २०७९ सम्पन्न भइसकेको छ । यतिबेला कतिपय स्थानीय तहमा नयाँ नेतृत्व चुनिएका छन् त अधिकांश स्थानीय तहको भने मतगणना भइरहेको छ । जेहोस्, अब केही दिनमै सबै स्थानीय तह हाँक्ने नेतृत्वकर्ता छनोट भइसक्नेछन् । जनताले विश्वास गरेर मत दिएका छन् । आगामी पाँच वर्ष आफ्नो स्थानीय तह हाँक्ने जिम्मेवारी सुम्पिएका छन् । […]