वर्तमान समयमा जैविक वस्तु संरक्षण र वातावरण सुधार शब्द निकै लोकप्रिय बनेको कुरा तपाईं–हामी सबैलाई ज्ञात नै छ । यसले के–कति कुरा समेट्छ भन्नेबारेमा सम्बन्धित विज्ञहरूमा मतैक्यता पाइन्न । विभिन्न विद्वान् तथा पर्यावरण विज्ञहरूका विचारमा गहिरिएर विचार गर्ने हो भने पर्यावरण वा जैविक वस्तु, हामी हाम्रै वरिपरिका प्राकृतिक वस्तु, जैविक तथा अजैविक भौतिक वस्तु, सामाजिक […]