बजेटमा कर सुधारका कार्यक्रम

यसपालिको बजेटले करका सुधारमार्फत करदाताहरूलाई प्रोत्साहन गर्ने, उद्यमशीलतालाई विकास गर्ने तथा व्यावसायिक वातावरण सुधार गर्नका लागि महत्वपूर्ण प्रयत्न गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-७९ का लागि जेठ १५ गते अध्यादेशमार्फत रु. १६ खर्ब ४७ अर्ब ५७ करोडको महत्वाकांक्षी बजेट सार्वजनिक गर्नुभएको छ । शिक्षाको विकासमा अति धेरै महत्व दिएको यो बजेट अन्ततः […]